ट्रेन्डिङ

१५ वटा अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार

प्रतिकृयावादीहरुले माओवादीको बद्नाम गर्न दुई बुँदेको सहारा लिए : अध्यक्ष दाहाल

चौंरिदेउराली गाउँपालिकामा दुईदिने विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न

ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

काठमाडौँ महानगर क्षेत्रभित्र भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक

घट्यो सुनचाँदीको मूल्य

असार तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

चुरे संरक्षण प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल

ग्वार्को फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने

सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

२१ सय किलो गाँजासहित सुनसरीको शिवधाराबाट ट्रक नियन्त्रणमा

इजिप्ट एयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्द

एक खर्ब ५८ अर्ब राजस्व वीरगञ्ज भन्सारद्वारा ११ महिनामा सङ्कलन

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

एनसेलले ल्यायो ‘सधैँ अन करोडपति’ योजना

सभामुख घिमिरेले गरे रास्वपासँग छलफल

टिकटकबाट भ्रम फैलाउने युवती पक्राउ

ओटीटीमा सबैभन्दा महँगा अभिनेता अजय देवगन

संसद् र सभामुख बिचौलियाको पक्षमा उभिए : सांसद शाही

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ: विराजभक्त श्रेष्ठ

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

एक महिलाको होटलको छतबाट खसेर मृत्यु

संचारकर्मि धिताल संगीतकर्मी संघ काभ्रेको अध्यक्षमा निर्बाचित ।

ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हरेक नेपालीको वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा सहयोग आवश्यक : मन्त्री पौडेल

अहमदावाद विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुग्यो

श्रोत नखुलेको १८ लाखसहित दुई जना पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. मिश्र नियुक्त

मेरो संलग्नता भिजिट भिसा प्रकरणमा छैन : गृहमन्त्री लेखक

मोटरसाइकल ट्रकमा ठोक्किँदा दुईजनाको मृत्यु

दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा राख्न आदेश, ३२ जना धरौटीमा छुटे

सुनचाँदीको मूल्य बढ्यो

ग्रिनल्याण्डमा १७ गुणा बढी पग्लियाे बरफ, विश्व जलवायुमा खतरा

मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास

भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान

धानको उचित मूल्य नपाउँदा किसान निराश

धमाधम चिसापानी–देउराली–बानीडाँडा सडक कालोपत्र हुँदै

दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको मृत्यु

प्रतिनिधिसभा बैठक बस्दै

आजबाट वृहस्पति ग्रह अस्त हुँदै

गृह मन्त्रालयले ३७ कर्मचारीको काज फिर्ता गर्‍यो (सूचीसहित)

पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा

सुरक्षित श्रम र मर्यादितप्रति नेपाल प्रतिबद्ध : मन्त्री भण्डारी

इटालीमा जनमतसंग्रह असफल

१२२ घरपरिवारलाई खानेपानीको सुविधा

वीरगञ्जमा साउन महिनाभित्रै खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

डेङ्गी ७२ जिल्लामा फैलियो

काठमाडौँ – तराई\मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे प्रधानमन्त्रीसँग छलफल

कार र बस ठोक्किँदा एक जना घाइते

राष्ट्रियसभामा गृहमन्त्रीको राजीनामा माग

आजको सुनचाँदीको मूल्य

५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

प्रधानमन्त्रीद्वारा निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण

सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली

नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक : सभापति देउवा

नेपाल पर्यटन र खेलकुदका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा

कोशीमा बेपत्ता गोताखोर सुरज साउदको शव फेला

बानेश्वरमा विपक्षी दलहरूको बैठक

DASM सुपरस्टार’ रियालिटी शोको अडिसन सम्पन्न ।

पत्रकार महासंघ ललितपुरले अक्षयकोष सहित हीरा–सिद्धि पत्रकारिता पुरस्कारको घोषणा ।

स्कुटर ट्रकसँग ठोकिँदा एक युवतीको मृत्यु

कानुन निर्माण प्रक्रिया संसद नचल्दा प्रभावित भयो : सभामुख घिमिरे

मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

वैदेशिक रोजगारीमा बढ्यो ठगी

चिनियाँ समकक्षी सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता

देशभर डेंगु संक्रमण फैलिँदै

आज सुनको मूल्य स्थिर, घट्यो चाँदी

संसद्का दुवै सदनको बैठक बस्दै

एक किशोरीमाथि जबरजस्ती करणी आरोपमा पक्राउ

थपियो चिडियाखानामा गैंडा

५.९९ अंकले नेप्से परिसूचक घट्यो

राज्यका संरचना समावेशी बनाउन राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा

ट्रक र इभी गाडी ठोक्किँदा दुई जनाको मृत्यु

जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित : सभापति देउवा

गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन : मन्त्री गुरुङ

आन्दोलन रोकेमात्र राप्रपा नेताले सुरक्षाकर्मी पाउँछन् : गृहमन्त्री लेखक

सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने

अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बाटो चौडा गर्ने क्रममा पोल ढलेर एक जनाको मृत्यु

प्रतिनिधिसभाको बैठक भोलिलाई सारियो

बढ्यो सुनचाँदीको मूल्य

मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक (सूचीसहित)

राजावादीको प्रदर्शन आज नहुने

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

प्रिमियर लिग करातेमा एरिकालाई कांस्य पदक

विश्वकप लिग टू : उद्घाटनमा नेपाल र स्कटल्याण्ड खेल्दै

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

बढ्यो सुनचाँदीको मूल्य

कमल थापाले दिए प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद

सार्वजनिक यातायात ठप्प

आजको विदेशी मुद्राको विनिमय दर

कैलालीको गौरीगंगामा आगलागी हुँदा एक जनाकाे मृत्यु

एमसीसी र संसदको घोषणा बारे हाम्रो निष्कर्श अब आन्दोलनको बाटो ; उन्नत लोकतन्त्र पार्टी  अध्यक्ष स्वागत नेपाल प्रेस विज्ञप्ति

देश भर एमसीसीको विरोध चर्कीरहेको वेला गत आइतबार साँझ संसद बाट पास भए लगतै विभिन्न दलहरुले आज नेपाल बन्द गरेको छ ।
यसै बिच उन्नत लोकतन्त्र पार्टीले पनि एमसीसी विरुद्ध प्रेस विज्ञेप्ती जारि गरेको छ ।
विज्ञेप्ती जस्ताको तस्तै यसप्रकारको रहेको छ ।

उन्नत लोकतन्त्र पार्टी

Advanced Democratic Party (ADP)
राष्ट्रिय संयोजन समिति
प्रेस विज्ञप्ति २०७८/११/१६
एमसीसी र संसदको घोषणाबारे हाम्रो निष्कर्श तथा अबको आन्दोलनको बाटो
वास्तविक अपराधीले अदालतबाट चाहिँ सफाइ पाएर उम्किएजस्तो, एनसेलको कर अदालतबाटै छुट पाएजस्तो कथित बहुमतबाट देशघाती एमसीसी षडयन्त्रपूर्वक विदेशीबाट सञ्चालित संसद नामक राष्ट्रघातीहरुको जमघटका वीच पारित भएको घोषणा भएको छ । तथापि जनताको आन्दोलनको बलमा एउटा व्याख्यात्मक घोषणा टालटुल रुपमै भए पनि आन्दोलनले उठाएका विषयहरुलाई समेटेर सार्वजनिक गरिएको छ । त्यो व्याख्या अन्तराष्ट्रिय करार कानुनका दृष्टिमा अर्को पक्षका लागि मान्य नहुन सक्ने छ । तर, अमेरिकाले सो कुरा नउठाउन सक्ने छ किनकि उसले नेपालमा जसरी पनि आफ्नो स्वार्थ लागू गर्नु पर्ने भएकोले आफ्नै पूर्व अडानको समेत विपरित चुपचाप बस्न सक्ने छ ।
एमसीसी पास गर्दाको संसदभित्रको दृष्य नेपालको संसदजस्तो थिएन, त्यो अमेरिकाको र इण्डियाको संसदजस्तो थियो । त्यहाँ अधिकांश सांसदहरु नेपालका सांसदजस्ता थिएनन् अमेरिकन र इण्डियन सांसदहरुजस्ता लाग्दथे । उनीहरुले पटक पटक यो देशले सबैदेशसँग मागेर खानुपर्छ अब अरु देशहरुसँग पनि क्रमशः माग्दै जानुपर्छ शब्द नै प्रयोग गरेर बोलिरहँदा नेपालको शीर निहुरिएको थियो । हामी सोप्रति घोर भत्र्सना र घृणा व्यक्त गर्दछौं । हालसम्म आएका सबै सहयोगहरु यिनहरु मिलेर आफू मात्र धनी बनेर जनताको टाउकोमा ऋणको भारि थपिरहेका छन् ।
बहुमतले गरेको निर्णय सधैं सत्य हुँदैन । अझ शुरुवातमा त सत्य सधैं अल्पमतमा रहेको हुन्छ । एमसीसी सम्झौतामा नेपालले इण्डियन सरकारसँगको सम्मतिमा मात्र काम गर्नु पर्ने लगायत धेरै देशधाती प्रावधानहरु उल्लेख भएकोमा सो बारेमा घोषणामा नबोली अझै कायमै रहेकोले नेपालको स्वाधीनताको अन्त्यको शुरुआत संसद स्वयमले गरेको छ । संसदबाटै र जनताबाट चुनिएका भनिएकाहरुले नै देश नै अर्को देशमा विलय गराएका उदाहरणहरु विश्वमा धेरै छन् । यो नेपालको संसदले गरेको एमसीसी पास र घोषणा पनि त्यसैको निरन्तरता हो । सो को नेपाली जनताले सदैव विरोध मात्र होइन खारेजीका लागि अझै बलिदानीपूर्ण लडाइँ लडिरहने छन् । यस्तो सम्झौताको पक्षमा रहेका सबै राजनीतिक दल र सांसदहरु विरुद्ध जनताबाट कारवाहीको क्रम दीर्घकालिक रुपमा अब शुरु हुने छ । उक्त सम्झौतामा देशघाती बुँदाहरु छन् तर सम्झौतामा जे लेखिएको भए पनि अक्षरले जे बताए पनि हाम्रो बुझाइ त्यो भन्दा फरक रहने छ भन्ने सहमति मात्र व्याख्यात्मक घोषणामा गरिएको हुनाले सो घोषणा स्वयममा नै लम्पसारवादको निकृष्ट उदाहरण हो भन्ने प्रमाणित भएको छ ।
आन्दोलनका कारण त्यति घोषणासम्म सार्वजनिक गर्न बाध्य भने भएकोले आन्दोलनको आंशिक सफलता चाहिँ प्राप्त भएको छ । यसका लागि आन्दोलनमा सहभागिता जनाउनु भएका सबै पक्ष र जनता जनार्दनमा हामी हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछौं । हामी उन्नत लोकतन्त्र पार्टीका नेता कार्यकर्ता २० जना साथीहरु उपर एमसीसीको विरोध गर्दा लगाइएका २ वर्षअघि देखिका ५ वटा झुठा मुद्दाहरु अझै विचाराधीन रहेकोमा उक्त मुद्दाहरुको तत्काल खारेजी तथा घाइतेहरुको उपचारका लागि समेत जोडदार माग गर्दछौं ।
संसदले जेसुकै घोषणा गरे पनि नेपालको सरकारले अन्य देशको सरकारसँग अनावश्यक विषयमा सम्मति लिएर मात्र काम गर्नु पर्ने व्यवस्था नेपालको संविधान विपरित भएकोले एमसिए नेपालले अनावश्यक रुपमा राजपत्रमा सूचना प्रकाशित गरी कूटनीतिक मान्यता सरहका उन्मुक्ति पाएको तथा नेपालको अदालतको क्षेत्राधिकार कुण्ठित गर्नेसम्मको क्षेत्राधिकार ग्रहण गरेकोमा सोविरुद्ध समेत हामी सर्वोच्च अदालतमा कानुनी लडाइँ लडिरहेका छौं । आजैको मितिमा समेत सो विषयमा सुनुवाइका लागि पेशी तोकिएको छ । उक्त विषयलाई अदालतले जसरी लिए पनि अबका आन्दोलन तथा विद्रोहका कार्यक्रमहरु आजै बस्ने बैठकले निर्णय गर्ने समेत जानकारीका साथ अन्त्यमा हामी अझै देशभक्तिपूर्ण लडाइँमा नेपाली जनतालाई साथ समर्थन र सहयोग दिनुहुन हार्दिक अपिल गर्दछौं ।
अध्यक्ष
स्वागत नेपाल

सम्बन्धित खवर