काठमाडौँ :- गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअ, सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयका अनुसार भदौ १८ गतेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer