काठमाडौँ :- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छैन। महासङ्घका अनुसार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार पनि दुवै धातुको मूल्य समान रहेको थियो।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer