काठमाडौँ :- नेपाली बजारमा आज सुनको मूल्य बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer