काठमाडौँ :- आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ।
सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको छ भने चाँदी ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer