काठमाडौँ :- सात निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेका छन्।
विभिन्न निकायले कालोसूचीमा राख्न लेखी पठाएअनुसार कार्यालयले आज सूचना जारी गर्दै सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो।
© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer