भक्तपुर :- भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी गीता तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको हो।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer