काठमाडौँ :- नेपाली कांग्रेसले सोमबार बिहान ८ः३० बजेका लागि संसदीय दलको बैठक बोलाएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल हुने बताइएको छ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer