काठमाडाैं :- गृहमन्त्री सुधन गुरुङ नेकपा एमालेको पार्टी कार्यालय च्यासलस्थित मनोहरा खोलामा पानीको बहाव बढेपछि अवलोकन गर्न पुगेका छन् ।
एमाले पार्टी कार्यालय क्षेत्रमा मनोहरा खोला बढेको सडकको तहमा पुगेको छ । मन्त्री गुरुङले सो क्षेत्रमा अवलोकन गर्दै पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।












