काठमाडौं :- सरकारको निर्णयबाट प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्की न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् ।
आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबीसहित उनले दायर गरेको रिट निवेदन शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer