काठमाडौं :- अर्थमन्त्री स्वर्णिम वाग्लेले विदेशी अनुदान घट्दै गएकाले नेपालले अब सहुलियतपूर्ण ऋणलाई विकल्पका रूपमा लिनुपर्ने बताएका छन्।
रसुवा बाढीसम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले एक दिनमा उठ्ने नेपालको राजस्वभन्दा विदेशीले वर्षभरि दिने अनुदान कम हुन थालेको उल्लेख गरे।












