काठमाडौँ :- स्थानीय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आज सुन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेर २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी पनि प्रतितोला १५५ रुपैयाँले सस्तिएर ३ हजार ७०० रुपैयाँ कायम भएको छ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer