काठमाडौं :- नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
महासंघले यातायात सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन पनि आग्रह गरेको छ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer