काठमाडौं :- पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–नौबिसे सडकखण्ड भासिएको छ। धादिङ प्रहरीका अनुसार नागढुङ्गाबाट ७२५ मिटर नौबिसेतर्फ सडक भासिएको हो।
कृष्णभीरमा पहिरोका कारण राजमार्ग प्रभावित भइरहेका बेला सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने सडकमार्गमा थप चुनौती थपिएको छ।












