काठमाडौँ :- मन्त्री सुनिल लम्सालले विगतका आन्दोलन र संघर्षबाट प्राप्त राजनीतिक तथा सामाजिक उपलब्धिको संरक्षण गर्दै त्यसलाई जनताको दैनिक जीवनमा अनुभूति हुने परिवर्तनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सुशासन, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए।












