
शुकबार केन्द्रीयदुग्ध सहकारी संघ लि नेपाल द्धारा तत्काल दुधको मुल्य बृद्धि नहुने अवस्था सिर्जना भए उक्त संघ द्धारा विभिन्न आन्दोलनका कार्यक्रमहरु यथासिघ्र घोषणा गर्ने चेतावनी सहितको विज्ञप्ती सार्वजानिक गरेको छ ।
गत असोज १४ गते मन्त्री परिसद र केन्द्रीयदुग्ध सहकारी संघ लि. नेपाल बसेको वैठकमा कर्तिक १ गते देखि दुधको मुल्य वृद्धि गर्न प्रधानमन्त्री द्धारा सिफारिस भएको थियो ।
सो सिफारिस अनुसार हाल सम्मपनि दुधको मुल्य वृद्धि कार्यन्वयन नभएपछि संघले तत्काल मुल्य वृद्धि गर्न दबाब सहितको विज्ञप्ती जारि गरेको हो ।
उक्त विज्ञप्ती यसप्रकारको छ ,।