काठमाडौँ । सरकारले आइतबार काठमाडौँका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer