ट्रेन्डिङ

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बजारमा अनारको भाउ घट्यो

कम्युनिस्टको शक्ति क्षयीकरण भयो : महासचिव पोखरेल

कास्कीका किसानलाई दूध उत्पादनमा २ करोड २० लाख प्रोत्साहन अनुदान

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमाका लागि ओपिडी टिकट काउन्टर थप

स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा जोड्छौँ : मन्त्री यादव

देउवाको स्वदेश आगमनसँगै कांग्रेस एकताबद्ध हुने रमेश लेखकको विश्वास

इन्डोनेसियामा खाना विषाक्तताबाट २६९ विद्यार्थी अस्पताल भर्ना

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरु

वर्षमान पुनले बाढी–पहिरोपीडितलाई एक महिनाको तलब दिने

भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याउन सरकारको छलफल तीव्र

अदालत जान डराउँदिनँ, कानुनको सामना गर्छु : शेरबहादुर देउवा

करको दायरा फराकिलो बनाएर मुलुकको आम्दानी बढाउने नीति लिएका छौँ : अर्थमन्त्री

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

खाना पकाउने ग्याँसको अभावप्रति राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

झापामा जेई सङ्क्रमण पुष्टि भएका नौमध्ये पाँच जनाको मृत्यु

रोल्पा पहिरोमा बेपत्ता तीनजनाको शव प्युठानमा फेला

भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

धनुषामा १७ वर्षीया किशोरी घरकै कोठामा मृत फेला

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए राजीनामा

ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

ग्यास अभावबारे राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण

जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र सभामुख डिपी अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

एकैदिन ६ हजार ४०० सयले बढ्यो सुनको भाउ

राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने विधेयक पारित

संवैधानिक पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच छलफल

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

इन्डोनेसियाको ब्रोमो राष्ट्रिय निकुञ्जमा डढेलो, पर्यटक प्रवेशमा रोक

रास्वपाका मन्त्रीले महिनामा एकपटक पार्टी कार्यालयमै नागरिकका गुनासा सुन्नुपर्ने

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताले सुदृढ राष्ट्र निर्माण हुन्छ : संयोजक प्रचण्ड

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए

रवि लामिछाने : धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्छ

सांसदको प्रश्न- निर्मलाले कहिले न्याय पाउँछिन्? गृहमन्त्रीको जवाफ- यसको उत्तर दिन चाहान्न

बाँकेमा थपिए ३ हजार ७७६ नयाँ मतदाता

आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

सरकारले नयाँ तलबमान सार्वजनिक, साउनदेखि लागू

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पताल बन्ने

त्रिभुवन विश्वविद्यालयका सेवा अनलाइन प्रणालीमार्फत प्रभावकारी बनाइने

नेता थपलिया अस्पतालमा भर्ना

शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

महोत्तरीमा स्कुल बस दुर्घटना, पाँच विद्यार्थीसहित ६ जना घाइते

प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

कास्की प्रशासनद्वारा ग्यास आपूर्ति सहज बनाउन पहल, कालोबजारी रोक्न अनुगमन तीव्र

सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

सबै पालिकामा ‘मिसन पार्टी जागरण’ अभियान सुरु गर्न शंकर पोखरेलको निर्देशन

सिन्धुलीमा सुनकोशीमा कार खस्दा चालकसहित तीन जना बेपत्ता

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

अखिल काभ्रेमा गुटीय राजनीति तिब्र, विस्तारित भेला स्थगितसँगै पुरानो विवाद फेरि बल्जियो ।

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंक कारबाहीमा, प्रभु बैंकका तत्कालीन सीईओलाई जरिवाना

मध्यपूर्वको युद्ध तत्काल रोक्न संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको आग्रह

सामाजिक सद्भाव बिथोल्ने सामग्री पोस्ट गरेको आरोपमा सिरहा र धनुषाबाट ८ जना पक्राउ

तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

निर्बाचित क्षेत्रबाट दिनुपर्ने सेवा काठमाडौबाट सुरु, बदन भण्डारीको सचिवालयमाथि प्रश्न।

काभ्रे :- काभ्रेपलाञ्चोक क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बदन कुमार भण्डारीले काठमाडौंको कपन क्षेत्रमा सचिवालय तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएपछि मतदाताले सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु गरेका छन भण्डारी काभ्रे क्षेत्र न २ बाट फराकिलो मतान्तरले बिजयी भएका साम्सद हुन ।
स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले काभ्रेबाट निर्वाचित जनप्रतिनिधिले जिल्लामै बसेर सेवा दिनुपर्नेमा राजधानी केन्द्रित गतिविधि बढाएको आरोप लगाएका छन्। “जनताले काभ्रेमा भेट्न खोज्दा काठमाडौं आउनुपर्ने अवस्था किन ?” भन्ने प्रश्न धेरैले उठाएका छन्।
कार्यालयको बोर्डमा “प्रतिनिधि सभा सदस्य, काभ्रेपलाञ्चोक क्षेत्र नं. २ सचिवालय” भनेर काठमाडौमा राखेपछि आलोचना अझ चर्किएको हो । काभ्रेली जनताको मत लिएर जितेका सांसदले आफ्नो क्षेत्रमै सक्रिय हुनुपर्नेमा काठमाडौंमा सचिवालय खोलेर हास्यास्पद काम गरेको मतदाताको भनाइ छ।
सामाजिक सञ्जालमा कतिपयले “चुनावअघि जनतासँग नजिक, चुनावपछि काठमाडौंमै सीमित” भन्ने टिप्पणी गरेका छन्। केहीले सांसद भण्डारीमाथि काभ्रेका सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता स्थानीय समस्याभन्दा राजधानीको राजनीतिक गतिविधिमा बढी केन्द्रित भएको आरोपसमेत लगाएका छन्।
काभ्रेकै केही युवाहरूले जनताको करबाट सुविधा लिने जनप्रतिनिधिले जिल्लामै स्थायी सेवा केन्द्र सञ्चालन गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार सांसदको सचिवालय काठमाडौंबाट सञ्चालन हुँदा सामान्य सेवाग्राहीलाई पहुँचमा समस्या हुन सक्छ।
यद्यपि भण्डारी निकट स्रोतहरूले भने काठमाडौंमा सम्पर्क कार्यालय हुनु सामान्य प्रक्रिया भएको र संघीय राजधानीमा आवश्यक समन्वय तथा भेटघाटका लागि यस्तो कार्यालय खोलिएको दाबी गरेका छन्।
तर सामाजिक सञ्जालमा बढ्दो आलोचनाले काभ्रे क्षेत्र नं. २ मा सांसद भण्डारीप्रति असन्तुष्टि बढिरहेको संकेत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय