काठमाडौँ :- ओमानसँग भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोली ७० रनले पराजित भएको छ।
बुधबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ४४.४ ओभरमा २१० रनमा अलआउट भयो।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer