काठमाडौं :- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान बनाउन लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा १३४ रन बनाएको हो।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer