ट्रेन्डिङ

सम्पत्ति शुद्धीकरण प्रकरणः विष्णु पौडेलको थुना म्याद फेरि तीन दिन थप

मिडियालाई त्रसित बनाउने गतिविधिको छानबिन गर्न रास्वपाको माग

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनः उमेश श्रेष्ठ र अर्जुन घिमिरेले पाए नियुक्तिपत्र

सामाजिक उद्यमशीलताको व्यवहारिक कार्यान्वयनमा जोड, गैससलाई आत्मनिर्भर बनाउनुपर्ने सुझाव

अश्लील इमेल पठाएर मानसिक तनाव दिएको आरोपमा एक जना पक्राउ

परराष्ट्रमन्त्री खनाल: ‘भानुभक्तले नेपाली भाषामार्फत विश्वभरका नेपालीलाई एकतामा बाँधे’

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

कांग्रेसको ‘जरा अभियान’ साउन ६ गते समापन हुने

ड्युटीका क्रममा बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारकै क्रममा निधन

कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन

महामन्त्री पौडेलद्वारा सरकारलाई दुई बुँदे सुझाव

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर सडकमा बर्खायाममा पनि सहज आवागमन

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा, विद्युत् आपूर्ति थप भरपर्दो हुने

डा. जानकीकुमारी तुलाधरलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन

बझाङ जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, पैदलयात्रुको मृत्यु

रास्वपासँग स्पष्ट नीति, योजना र दृष्टिकोण नभएको एमाले महासचिव पोखरेलको आरोप

उपचारका क्रममा गणेश नेपालीको निधन

भागबण्डाको युग सकियो : गगन थापा

जबरजस्ती करणी मुद्दामा २८ वर्षदेखि फरार अभियुक्त संखुवासभाबाट पक्राउ

तनहुँको सेती नदीमा अज्ञात महिलाको शव फेला

इरानका पाँच प्रान्तमा अमेरिकी आक्रमण, १४ जनाको मृत्यु

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि स्वीकृत

प्रतिनिधिसभा बैठक सुरू, राष्ट्रिय सेवा दल विधेयकसहित विभिन्न प्रतिवेदन पेस हुँदै

हिमाली जिल्ला कालीकोटमा पनि डेंगी, औलो र कालाजारका बिरामी भेटिन थाले

बाल मन्दिरको जग्गा भाडा विवादमा तीन जना पक्राउ

घट्यो नेप्से

अखाद्य वस्तु बिक्री गरेको आरोपमा ‘जिरे खुर्सानी दरबार’लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना

उदयपुरमा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

कोशी प्रदेशको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट पारित

प्रतिनिधिसभाबाट पर्यटन र राष्ट्र बैंक संशोधन विधेयक समितिमा पठाइयो

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

समयमै नवीकरण नगर्दा ४४ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक

सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सूचना

तुलसी बहुउद्देश्यीय सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न समितिको आग्रह

सुन तोलामा १,४०० र चाँदीमा ३० रुपैयाँ घट्यो

गृहमन्त्री सुदन गुरुङद्वारा झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अनुगमन

स्वास्थ्यमा रु ९६ अर्बभन्दा बढी बजेट, मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध

चीनले आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गर्दा जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड चिन्तित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि जापानबाट २.६८ अर्ब रुपैयाँ अनुदान लिने तयारी

नयाँ बसपार्कमा मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु

सुन–चाँदी दुवैको मूल्य घट्यो

‘कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन, सरकार संवादका लागि सधैं तयार छ’ : सञ्चारमन्त्री तिमिल्सिना

कङ्गोमा इबोला महामारी भयावह, सङ्क्रमित १,५२८ र मृत्यु ४९२ पुग्यो

३९औँ दीक्षान्त समारोह: केयूबाट थप १,५२७ विद्यार्थी स्नातक

नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, छात्रवृत्ति र डिजिटल नेपालमा सहयोगको अपेक्षा

सेयर बजारमा ४४ अंकको वृद्धि

समयमै बजेट पेश नगर्ने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

देश प्रतिगामी वा फासीवादी बाटोमा जान सक्दैन : केपी ओली

जर्मनीको बाल कल्याण केन्द्रमा गोली प्रहार, ६ जनाको मृत्यु

मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो : राष्ट्रपति पौडेल

भोजपुरमा सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा

कान्ति लोकपथमा दुई रात यात्रा नगर्न प्रशासनको आग्रह, भारी वर्षाको जोखिम

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण, सेवाबाट अयोग्य ठहरिने चेतावनी

राष्ट्र बैंकद्वारा ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी

कैलालीमा साढे ३ किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ

काम र व्यवहारप्रति थप जिम्मेवार बन्न सांसदलाई सभामुखको सुझाव

राष्ट्रपति पौडेलको आह्वान: बाँझो जमिनको अन्त्य गरी कृषिको आधुनिकीकरण गरौँ

जुम्ला अस्पतालमा चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

विश्वकप हेर्न अमेरिका पुगे अनमोल केसी, मेस्सीको पक्षमा गरे हुटिङ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक–२०८३ बहुमतले पारित

बढ्यो सुनचाँदीको मूल्य

राज्यले पनि गल्ती गरे जरिवाना तिर्नुपर्छ : सांसद ज्ञानबहादुर शाही

रास्वपाको महाधिवेशन दस्ताबेजले गणतन्त्र कमजोर पार्न खोजेको नेकपाको आरोप

प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ

रास्वपाका कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिए

ललितपुरमा सुरु भएको घरमै राहदानी सेवा लोकप्रिय बन्दै

रास्वपा केन्द्रीय सदस्यमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उम्मेदवारी

दुई सातादेखि वर्षा नहुँदा पश्चिम नवलपरासीमा खडेरी, धानका बिरुवा सुक्न थालेपछि किसान चिन्तित

भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

हुम्लामा जीप दुर्घटना, चार जना घाइते

सुन ३ हजार ६ सय र चाँदी १०५ रुपैयाँले घट्यो

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो जेठ महिनाका ४९ उपलब्धि, भारत–चीन भ्रमणदेखि राहदानी सेवासम्म समेटियो

नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार

रास्वपामा नेतृत्व चयनका लागि कडा मापदण्ड, सभापति उम्मेदवारलाई ५१ समर्थक अनिवार्य

हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउने प्रवृत्तिप्रति असन्तुष्टि

अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

रास्वपाको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने

एमाले संसदीय दलको बैठक आज, साँझ सचिवालय बैठक पनि बस्ने

ताप्लेजुङमा बाढी–पहिरोको कहर, दुई घर र अलैँची बगानमा क्षति

रास्वपा महाधिवेशनमा गीता चौधरीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो

दक्षिण कोरियामा मार्सल ल प्रकरण: पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई २५ वर्ष जेल सजाय

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, ६ बुँदे निर्देशन

बढ्यो सुनचाँदीको मूल्य

उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

कारागारबाट फरार कैदी पक्राउ

अमेरिकासँगको वार्तामा लेबनान द्वन्द्व प्रमुख एजेन्डा हुने इरानको घोषणा

भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन सुरु, शीर्ष राजनीतिक नेताहरूको सहभागिता

बाजुरामा बस दुर्घटना, २३ यात्रु घाइते

सुन तोलामा ६०० र चाँदी ५० रुपैयाँले बढ्यो

रास्वपाको महाधिवेशनमा सहभागी हुन बालेन चितवन पुगे, छोरी पनि साथमा

काठमाडौं जिल्ला अदालतले लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता गर्न स्वीकृति दियो

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल

राप्रपा काठमाडौँका १०७ नेता–कार्यकर्ताद्वारा सामूहिक राजीनामा

सुदूरपश्चिम अपराजित, जनकपुर अझै अङ्कविहीन

काठमाडौँ :-  कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन्। चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ।

एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन्। जारी सिजनमा प्रहार भएका १४ अर्धशतकमध्ये पाँच अर्धशतक नेपाली खेलाडीको नाममा छ। बाँकी सबै विदेशी खेलाडी छन्।

सबैभन्दा बढी अर्धशतक हिर्काउने खेलाडीमा सुदूरपश्चिम रोयल्सका तीन, विराटनगर किंस, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्सका दुई÷दुई खेलाडी छन्। यस्तै, चितवन राइनोज, कर्णाली याक्सका एक/एक खेलाडी रहेका छन्। व्यक्तिगत रूपमा सबैभन्दा बढी चितवनका विदेशी खेलाडी रवी बोपराले तीन अर्धशतक पूरा गरेका छन्।

यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’समेत रहेका कुशल भुर्तेलले दुई अर्धशतक पार गरेका छन्।

सुदूरपश्चिम टोलीका नेपाली खेलाडी विनोद भण्डारी, विदेशी खेलाडीद्वय हर्मित सिंह, जोश ब्राउन, जनकपुरमा आबद्ध नेपाली खेलाडी आसिफ शेख, विदेशी खेलाडी वायन पार्नेल, विराटनगर किंग्सका नेपाली खेलाडी लोकेश बम, विदेशी खेलाडी मार्टिन गुप्टिल, कर्णालीका प्रियान्क पन्चालले एक÷एक अर्धशतक प्रहार गरेका छन्।

कर्णालीका विदेशी खेलाडी मार्क वाटमात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एकमात्र खेलाडी हुन्। लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे। उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटरसमेत हुन्। वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने। यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए। गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए। यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए।

हालसम्मको अङ्कतालिका हेर्दा सुदूरपश्चिम अपराजित टोलीका रूपमा देखिएको छ। उसले लगातार चार खेल जितेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम ‘प्लेअफ’ नजिक छ।

गत सिजनको विजेता जनकपुर हालसम्म अङ्कविहीन छ। अनिल शाह कप्तानीको जनकपुरले तीनवटै खेल हारेको छ। अङ्कविहीन जनकपुरको ‘प्लेअफ’को बाटो साँघुरो बन्दै गएको छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर चार खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा छ। उसको ‘प्लेअफ’को बाटो फराकिलो छ। कुशल मल्लले हाकेको चितवनले तीन खेलबाट चार अङ्क जोडेको छ। तेस्रो स्थानमा रहेको चितवन पनि ‘प्लेअफ’ मा पुग्ने सुरसारमा छ।

अङ्कतालिकाको चौथो स्थानमा रहेको काठमाडौँले चार खेलमा दुई खेलमात्रै जितेको छ। करण केसीले सम्हालेको काठमाडौँलाई ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न बाँकी खेल जित्नुपर्ने हुन्छ।

समान तीन खेलबाट दुई अङ्क मात्रै जोडेका सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा क्रमशः पाचौँ र छैटौँ स्थानमा छन्। प्लेअफको दौडमै रहेका यी दुवै टोलीले पनि बाँकी खेल जित्नैपर्ने दबाब छ।

सातौँ स्थानमा रहेको रोहित पौडेलको कप्तानीको लुम्बिनी लायन्सले चार खेलमा एक खेल मात्रै जितेको छ। बाँकी खेलमा जीत हात पार्दै लुम्बिनी ‘प्लेअफ’ को बाटो तय गर्ने लक्ष्यमा छ, तर लयबाहिर रहेको लुम्बिनीलाई जीत निकाल्न कठिन छ।

जारी प्रतियोगितामा सबैभन्दा बढी रन हिर्काउनेमा चितवनमा आबद्ध विदेशी खेलाडी रवी बोपरा छन्। उनले १८३ रन बनाएका छन्। बलिङतर्फ भने विराटनगरका कप्तान सन्दीप लामिछाने नौ विकेट लिएर पहिलो स्थानमा छन्।

 

जारी प्रतियोगितामा उच्च ‘स्कोर’ बनाउने टोलीमा विराटनगर रहेको छ। उसले पोखराविरुद्ध २२० रन बनाएको थियो। जुन एनपिएल इतिहासकै उच्च स्कोर हो। दोस्रो उच्च बनाउनेमा सुदूरपश्चिम छ। सुदूरले पनि पोखराविरुद्ध १९३ रन जोडेको थियो।

जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा कर्णाली छ। सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णाली ९४ रनमा समेटिएको थियो।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा जारी प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोली सहभागी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय