काठमाडौँ :- साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले चौथो जित निकालेको छ ।
बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकालेकाे हाे ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer