ट्रेन्डिङ

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

मनाङको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, आठ जना अझै बेपत्ता

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम साढे पाँच अर्ब नजिक

काभ्रेमा डेङ्गीको जोखिम कायमै, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

संसद्मा महिला, बालबालिका र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आपत्तिजनक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आज सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९९ हजार ३ सय

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति

लागुऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

होटल व्यवसायको प्रवद्र्धन र व्यवसायीका समस्या समाधानमा जोड

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चीनले दक्ष जनशक्ति र पुँजी बाहिरिन रोक्न विदेश यात्रा नियम कडा बनायो

भारी वर्षाबीच कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन

बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा चीनको सहयोग माग

लगातार वर्षापछि कृष्णभीर सडकखण्डमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मनोहरामा पानीको बहाव बढेपछि च्यासल क्षेत्र अनुगमनमा पुगे गृहमन्त्री

जलाशयको सतह बढ्न नदिन कुलेखानीका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

एसियाली खेलकुदमा अफगानिस्तानलाई हराउँदै नेपाल ५ विकेटले विजयी

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

तामाका भाँडा चोरी गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

भोटेकोशी बाढीको संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व माग

२०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटका खेल आजदेखि सुरु

भारी वर्षाको सम्भावनापछि कास्कीमा उच्च सतर्कता, रात्रिकालीन यातायातमा रोक

संवैधानिक निकायका पदाधिकारीलाई दोहोरो सुविधा रोक्ने गरी कानुन बनाउँदैछौँ : मन्त्री गौतम

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

ललितपुरको जावलाखेलमा पुरुष मृत फेला, सनाखत हुन सकेन

प्रतिनिधिसभाबाट भुक्तानी तथा फर्स्योट विधेयकलाई सैद्धान्तिक स्वीकृति

सुन प्रतितोला ३ लाख २ हजार २ सय, चाँदी ४ हजार ८१५ रुपैयाँ

विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका बढाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सेयर बजारमा हरियाली, नेप्से २६५४ अंकमा

समुद्री जैविक विविधता सम्झौता अनुमोदनमा संसद् एकमत

सांसदहरूले उठाए बाढी उद्धार, न्यायालय सुधार र हवाई सुरक्षाका सवाल

श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षा कटौती हुने गरी सम्झौता नगर्न सर्वोच्चको आदेश

मतदाता नामावलीमा त्रुटि भए असोज १२ भित्र सच्याउन सकिने

भारी वर्षाको सम्भावना, बागमती सरकारले नागरिकलाई सावधानी अपनाउन भन्यो

३० लाख दिने भन्दै बोलाए, नक्कली नोट थमाएर ठगी गरेको आरोप

एमाले पुनर्निर्माण र लोकतन्त्र रक्षालाई प्राथमिकता : ओली

बस आगलागी घटनाको अनुसन्धान गर्न चार सदस्यीय समिति

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

एमाले केन्द्रीय सचिवालय बैठक सुरु, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिँदै

भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा करिब १५ अर्ब जम्मा

चाडपर्व लक्षित बजाजको राष्ट्रिय निःशुल्क मोटरसाइकल चेक अप क्याम्प सुरु

प्रधानन्यायाधीश शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन’मा सहभागी हुन चीन प्रस्थान

सुनसरीमा गोली प्रहारबाट घाइते यादवको शल्यक्रिया, शरीरबाट गोली निकालियो

विपद् र सङ्कटका बेला पनि डिजिटल प्रणाली प्रभावकारी हुनुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

माथिल्लो त्रिशूली–१ आयोजनाबाट ११ जनाको शव निकालियो

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नुपर्छ : प्रचण्ड

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका ९ नेताद्वारा पार्टी परित्याग

तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

तीन दिनपछि बेँसीसहर–चामे सडक सञ्चालनमा

बीआरआई ग्लोबल साउथका लागि साझा लाभको महत्वपूर्ण परियोजना हो : नारायण दाहाल

चिलिमे जलविद्युत् केन्द्रमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

सुनचाँदीको मूल्य घट्यो

अख्तियारद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस

कृष्णभीरमा आजै काम सकिने, बिहीबारदेखि यातायात खुल्ने

भोटेकोशी बाढीपछि चिलिमेमा ३ शव फेला

विपद्को पूर्वचेतावनीका लागि एआई र भू–उपग्रह प्रविधि प्रयोग गरिने

नापी सर्वेक्षक घुससहित पक्राउ

प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

संघीय संसद्ले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्यायो

खोटाङमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

सरुवा भएका कर्मचारीलाई रमाना नदिने कार्यालय प्रमुख र लेखा प्रमुखको तलब रोक्का हुने

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि पाल्पाका स्थानीय तहबाट १ करोड ७१ लाख

बाढीमा बेपत्ता व्यक्तिको पहिचानका लागि गरिएको ‘डीएनए’ परीक्षणको प्रतिवेदन कहिले आउँछ ?

१५ महिने बच्चाको अपहरणमा परेको १२ दिनपछि सकुशल उद्धार

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको बैठक, राहत र पुनःस्थापनाबारे छलफल

तीजले नेपाली समाजको सांस्कृतिक मौलिकता र सद्भावलाई मजबुत बनाउँछ : गगन थापा

तीजमा पशुपतिनाथमा सुरक्षा व्यवस्था मजबुत, ड्रोनबाट समेत निगरानी

कृष्णभीरको वैकल्पिक ट्र्याकमा ग्राभेल बिछ्याउन सुरु, केही दिनमै काम सक्ने लक्ष्य

खानीखोलाका पाँच विद्यालयमा न्यानो कपडा र झोला वितरण ।

काभ्रे (खानिखोला) :- खानीखोला गाउँपालिकाका पाँच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरिएको छ। गत बुधबार खानिखोला ३ धनमना स्थित श्री जनता आधारभूत विद्यालय र भाङ्टारबेँसी स्थित श्री कुमारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा झोला वितरण गरिएको हो।

कार्यक्रम युवा नेता एवं समाजसेवी दैबलाल घिसिङ (अनुशिल) को प्रमुख आतिथ्यतामा र खानीखोला -३ नम्बर वडा अध्यक्ष सागर जिम्बाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। वितरण कार्यक्रममा विद्यार्थीहरूलाई ट्र्याकसुट, जुत्ता, मोजा, टोपी तथा झोला प्रदान गरिएको थियो। उक्त न्यानो कपडा सहयोग सामाजिक संस्था केटाकेटी नेपालको तर्फबाट प्रदान गरिएको हो। ग्रामीण भेकका विद्यार्थीहरुलाई सहयोगार्थ पाँचखाल -१ निवासी युवा समाजसेवी एवं व्यवसायी श्री सूर्य बहादुर तामाङले झोला उपलब्ध गर्नु भएको थियो । सहयोगका लागि संस्थाका आदरणीय अध्यक्ष भीम गोले, र सूर्यबहादुर तामाङलाई आयोजकले विशेष धन्यवाद व्यक्त गरेका छन्। यस कार्यक्रम सम्पन्न गर्नको लागि अविरल जिम्बा, दैवलाल घिसिङ र खानीखोला – ३ न. वडा अध्यक्ष सागर जिम्बाले पहल र सहजीकरण गरेका थिए । न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयसम्म पुगेर सहयोग गर्ने सृजना थिङ, बिरेन्द्र ब्लोन, युवराज थापा मगर, गणेश जिम्बा, तिलक मोक्तान, पदम घिसिङ, बुद्धराज गोले, मिशन जिम्बा तथा सुमित जिम्बालाई विद्यालयले धन्यवाद व्यक्त गरेको छ। कार्यक्रमले चिसो मौसममा विद्यार्थीहरूको पठनपाठन सहज बनाउन महत्वपूर्ण सहयोग पुगेको सहभागीहरूको भनाइ छ।

तेस्तै हिजो खानीखोला गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। खानीखोला–२ सार्कीडाँडा स्थित श्री सेतीदेवी प्राथमिक विद्यालयमा संविधानसभा सदस्य अकल बहादुर थिङ (महेश) को प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो। यस कार्यक्रमको युवा नेता तथा समाजसेवी दैवलाल घिसिङ(अनुशील)ले पहल गरेका थिए।

कार्यक्रममा युवा नेता एवं समाजसेवी दैवलाल घिसिङ (अनुशील) र खानीखोला–३ का वडा अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो। साथै समाजसेवी सृजना थिङ, बल बहादुर थिङ, युवराज थापा, राजकुमार भोलन, खानीखोला–२ का वडा सदस्य सुरज घिसिङ, पूर्व वडा सदस्य लालमान घिसिङ, कलाकार एवं समाजसेवी गणेश जिम्बा, समाजसेवी पदम घिसिङ र रिजा घिसिङलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई स्थानीय निवासी भीम घिसिङद्वारा उपलब्ध गराइएको ट्र्याकसुट तथा पाँचखाल निवासी युवा समाजसेवी एवं व्यवसायी सूर्य बहादुर तामाङको सहयोगमा न्यानो कपडा वितरण गरिएको थियो।

यसैगरी खानीखोला–३ वडा अन्तर्गत चित्रे स्थित श्री केन्द्र ज्योति आधारभूत विद्यालय र जुरे स्थित श्री हनुमान शक्ति प्राथमिक विद्यालयमा पनि सामाजिक संस्था केटाकेटी नेपालको सहयोगमा ट्र्याकसुट, टोपी, जुत्ता तथा मोजा वितरण गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य अकल बहादुर थिङ (महेश), दैवलाल घिसिङ (अनुशील), वडा अध्यक्ष सागर जिम्बा, सृजना थिङ र युवराज थापाले मन्तव्य राख्दै विद्यार्थीहरूको पठनपाठनमा यस्ता सहयोग कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताए।

विद्यालय परिवारले सहयोगी संस्था तथा न्यानो कपडा उपलब्ध गराउन योगदान पुर्याउने सम्पूर्ण नेतृत्व र समाजसेवीहरूलाई स्वागत–सम्मान गर्दै हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

चिसो मौसममा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई राहत पुग्नुका साथै अध्ययनप्रति उत्साह बढाएको स्थानीयवासीहरूको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय