ट्रेन्डिङ

राष्ट्रिय सभामा एकताबद्ध भएर प्रस्तुत हुने कांग्रेसको निर्णय

पाँच वर्षको सजाय भुक्तानपछि राजीव गुरूङ (दीपक मनाङे) रिहा

मौरीपालनबाट कास्कीको रुपामा ७ सयभन्दा बढीलाई रोजगारी

सिरहामा सुतली बम विस्फोट भएको प्रारम्भिक सूचना

नेप्से परिसूचक ४६.७८ अङ्कले घट्यो, कारोबार रकम पनि घट्यो

रवि लामिछानेको मुद्दामा पूर्ण सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौँ संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा

मतपरिणाम अन्तिम चरणमा, चाँडै प्रतिनिधिसभा बैठक बोलाइने

जिप स्टार्ट गर्दा दुर्घटना, ठूलाखेतका कुमार गुरुङको मृत्यु

शेयर बजारमा गिरावट, नेप्से २८४३ बिन्दुमा झर्‍यो

कञ्चनपुरमा स्वचालित क्यामेरामार्फत बाघ गणना अभियान सुरु

काठमाडौंको वायु गुणस्तर ‘निकै अस्वस्थ’, विश्वमा तेस्रो स्थान

ऐतिहासिक दाउन्ने देवी मन्दिरमा आन्तरिक तथा भारतीय भक्तजनको आकर्षण

ग्यास अभावको मौका छोप्दै कालोबजारी, उपभोक्ता मारमा

स्थानीय सरकारको सहयोगपछि फलफूलखेती विस्तार गर्दै किसान

नवनिर्वाचित राष्ट्रियसभा सदस्यद्वारा शपथ ग्रहण

१४ हजार ५४३ मतसहित इलाम–१ मा निश्कल राईको जित

सामाजिक अभियन्ता महावीर पुन प्रतिनिधिसभामा निर्वाचित

दाउन्ने क्षेत्रमा सडक भासिँदा यातायात प्रभावित

८२ लाखभन्दा बढी मतगणना हुँदा रास्वपा पहिलो स्थानमा

फागुन २७ भित्र समानुपातिक मतगणना सक्ने आयोगको लक्ष्य

निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित

मङ्गलबारसम्म देशभर आकाश नखुल्ने सम्भावना

भक्तपुर–२ मा रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछि

उपेन्द्र यादवलाई पराजित गर्दै अमरकान्त चौधरी संसद् प्रवेश

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई साम्पाङ प्रतिनिधिसभामा निर्वाचित

कुशासन र दलीय भागबण्डाले आक्रोश बढेको निष्कर्ष : आयोग

राष्ट्रपति पौडेलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाविरुद्ध हिंसा, विभेद र उत्पीडन अन्त्यका लागि सबैलाई योगदान गर्न आह्वान

प्रतिनिधि सभा निर्वाचन २०८२ : रास्वपाले १०० सिट जित्दै अग्रता कायम, मतगणना जारी

चितवन–३ मा रास्वपाकी सोविता गौतम विजयी

पर्सा–२ मा रास्वपाका सुशीलकुमार कानु भारी मतसहित विजयी

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, ओली धेरै पछाडि

रास्वपाका शिशिर खनाल काठमाडौं–६ बाट निर्वाचित

इलाम–२ मा नेम्वाङ अग्रस्थानमा, अन्य उम्मेदवार पछाडि

कैलालीका चार क्षेत्रमा मतगणना जारी, कांग्रेस, नेकपा र रास्वपा अगाडि

झापा–५ मा बालेन शाह ४ हजारभन्दा बढी मतान्तरले अगाडि

मतदानपछि मध्यरातसम्म मतपेटिका संकलन गर्ने तयारी

निर्वाचन कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिए

निर्वाचनअघि पर्सामा सुतली बम बरामद, सात जना नियन्त्रणमा

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई छुट

मतदान पूर्व प्रधानमन्त्रीको सक्रियता : राष्ट्रिय सुरक्षा परिषद् बैठक आह्वान

नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२.४९ मा कायम

ललितपुरको पुल्चोकमा इन्जिनियरिङ्ग कलेज नजिक आगो, दमकलले नियन्त्रणमा प्रयास

नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानीमध्ये कुनै एक भए मतदान गर्न पाइने

फिलिपिन्समा आपतकालीन अवतरणको प्रयास असफल, पाइलट गम्भीर

फागुन १८ मध्यरातदेखि पर्सा–भारत नाका बन्द, होली मनाउन पनि कडाइ

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सूर्यविनायकबाट इन्सास राइफलसहित एक जना पक्राउ

उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्रु

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

कोशी र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा

फागुन २१ को निर्वाचनमा एम्बुलेन्स, दमकलदेखि प्रेस सवारीसम्मलाई पास नलाग्ने

खामेनीको मृत्युको खबरपछि मध्यपूर्वमा तनाव, इरानद्वारा क्षेत्रीय प्रतिआक्रमणको दाबी

सुनचाँदीको मूल्य बढ्यो

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि, ४० दिन सार्वजनिक शोक घोषणा

इरान–माथिको आक्रमण तत्काल बन्द गर्न रूसको कूटनीतिक अपिल

लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरी

मौनअवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन आयोग सतर्क

काठमाडौँ उपत्यकामा रास्वपाको र्याली, रवि लामिछाने र बालेन्द्र शाहको सहभागिता

निर्वाचनको करिब सबै तयारी पूरा, शनिबारदेखि सामग्री ढुवानी सुरु

निर्वाचन लक्षित अवैध गतिविधि नियन्त्रणमा संयुक्त सहकार्य गर्ने सहमति

ओखलढुङ्गामा निर्वाचन तयारी निरीक्षण, शान्तिसुरक्षा सुदृढ

देश कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्‍यो : बालेन

रवि लामिछानेको दाबी : सिंहदरबार जलाउने र बालबालिकामाथि गोली चलाउने एउटै समूह

देशभर २३ हजारभन्दा बढी मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन पूरा

सवारी ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु

आगामी बजेटका लागि १२ सदस्यीय राजस्व परामर्श समिति गठन

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको दुई उम्मेदवार र एक दललाई जरिवाना

सुनसरी इटहरीमा कार ठक्करबाट पैदलयात्रीको मृत्यु, तीन जना घाइते

फागुन २१ को निर्वाचनका लागि चार करोडभन्दा बढी मतपत्र वितरण

२०१५ सालको आमनिर्वाचन: लोकतान्त्रिक अभ्यासको पहिलो ठोस आधार

रवि लामिछाने: सिंहदरबार पुनः बन्न सक्छ, तर आमाको गुमेको कोख कहिल्यै भरिँदैन

गगनकुमार थापाको आह्वान: कांग्रेसलाई जिताएर अबको पाँच वर्ष स्वर्णिम बनाऔँ

फागुन २० रातिदेखि मतदान नसकिएसम्म सवारीसाधन सञ्चालनमा रोक, मादक पदार्थ बिक्रीमा पनि प्रतिबन्ध

नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

तेमालमा नेकपाको घरदैलो अभियान तीव्र ।

परराष्ट्रमन्त्री शर्मासँग चीन र मालदिभ्सका राजदूतको शिष्टाचार भेट

हेटौँडा–१९ बस्तीपुरमा सवारी दुर्घटना, मोटरसाइकलमा सवार दुवैको ज्यान गयो

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी अस्थायी मतदाता सूचीमा

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

रुपन्देही–५ का मतदाता भन्छन्— शिक्षा सुधार एजेन्डा बिना भोट छैन

दिगो विकास र सुशासनका लागि स्पष्ट कार्ययोजना : कुलमान घिसिङ

निर्वाचन प्रचारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्ष कैद

क्योकुसिन कराते नेसन्स कपमा नेपालबाट पाँच खेलाडीको सहभागिता

चीनको चार मिलियन डलर निर्वाचन सहयोग स्वीकार, मन्त्रिपरिषद् निर्णय

राष्ट्रपति भवनमा विशेष समारोह, पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

आसन्न निर्वाचनमा चीनको ४० लाख डलर सहयोग, मन्त्रिपरिषद्को स्वीकृति

बैतडीमा एक महिनामै तीन निर्वाचन प्रहरीको मृत्यु

दाङका विकट दुई अतिसंवेदनशील मतदानस्थलको स्थलगत अनुगमन, सुरक्षा र पूर्वाधार अवस्थाको मूल्यांकन

उदयपुरगढीमा बस दुर्घटना, १५ जना घाइते

नेप्से २.४१ अङ्कले बढ्यो,

बेनीघाट रोराङ बस दुर्घटना: सहसचिवको नेतृत्वमा छानबिन कार्यदल

शान्ति अवस्था सुधारपछि वीरगञ्जमा कर्फ्यू हट्यो

पाको उमेर, उस्तै जोश: झापा–१ का उम्मेदवार भट्टराईको चुनावी अभियान

सुरक्षा जोखिम बढेपछि पर्सा प्रशासनले वीरगन्जमा कर्फ्यु जारी

सुन प्रतितोला तीन लाख १३ हजार ५ सय रुपैयाँ पुग्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो : १८ जनाको मृत्यु, २५ घाइते

मौरीपालनबाट कास्कीको रुपामा ७ सयभन्दा बढीलाई रोजगारी

काठमाडौँ :- कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ।

कृषकहरूलाई मौरीपालनतर्फ आकर्षित गर्न गाउँपालिकाले लगानी बढाउँदै जाँदा मह उत्पादन पनि बढेको हो।

तीन वर्षअघि मौरीपालनका लागि नमूना परीक्षण सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेपछि कृषकलाई प्रोत्साहित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो।

गाउँपालिकाभित्रका कृषकका लागि दुई हजार १०० मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको उहाँले बताउनुभयो। यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह उत्पादन भएको उहाँको भनाइ छ।

उत्पादित महको बजारीकरणमा समस्या नभएको उल्लेख गर्दै उहाँले घरघरबाटै मह बिक्री हुने गरेको बताउनुभयो। मौरीपालनसँगै गाउँपालिकाभित्र करिब ७०० जना स्वरोजगार बनेका छन्।

उहाँका अनुसार विशेषगरी रुपा–१ देउपुर बेसी, रुपा–२ सिर्कुतान, वडा नं. ३ को छापपाखा, वडा नं. ४ को माउडाँडा, रुपा–५ को देउराली/देउराली फेदी, रुपा–६ को भिरचोक–खोलाको छेउ र रुपा–७ को काउरे–हंशपुर–माझठाना लगायतका स्थानमा मौरीपालनतर्फ आकर्षण बढिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय