ट्रेन्डिङ

दिगो विकास र सुशासनका लागि स्पष्ट कार्ययोजना : कुलमान घिसिङ

निर्वाचन प्रचारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्ष कैद

क्योकुसिन कराते नेसन्स कपमा नेपालबाट पाँच खेलाडीको सहभागिता

चीनको चार मिलियन डलर निर्वाचन सहयोग स्वीकार, मन्त्रिपरिषद् निर्णय

राष्ट्रपति भवनमा विशेष समारोह, पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

आसन्न निर्वाचनमा चीनको ४० लाख डलर सहयोग, मन्त्रिपरिषद्को स्वीकृति

बैतडीमा एक महिनामै तीन निर्वाचन प्रहरीको मृत्यु

दाङका विकट दुई अतिसंवेदनशील मतदानस्थलको स्थलगत अनुगमन, सुरक्षा र पूर्वाधार अवस्थाको मूल्यांकन

उदयपुरगढीमा बस दुर्घटना, १५ जना घाइते

नेप्से २.४१ अङ्कले बढ्यो,

बेनीघाट रोराङ बस दुर्घटना: सहसचिवको नेतृत्वमा छानबिन कार्यदल

शान्ति अवस्था सुधारपछि वीरगञ्जमा कर्फ्यू हट्यो

पाको उमेर, उस्तै जोश: झापा–१ का उम्मेदवार भट्टराईको चुनावी अभियान

सुरक्षा जोखिम बढेपछि पर्सा प्रशासनले वीरगन्जमा कर्फ्यु जारी

सुन प्रतितोला तीन लाख १३ हजार ५ सय रुपैयाँ पुग्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो : १८ जनाको मृत्यु, २५ घाइते

बनेपामा बहुप्राविधिक शिक्षालयको भवनबारे निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी)को माग।

निर्वाचन आयोगद्वारा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा सिफारिस

गठबन्धन टुटेपछि चितवन–३ मा कांग्रेस–एमालेका छुट्टाछुट्टै उम्मेदवार

घरदैलो तीव्र, तर गाउँ सुनसान: अर्घाखाँचीमा बसाइँसराइ चुनावी बहसको केन्द्र

सुन प्रतितोला ३ लाख १० हजार ३ सय, चाँदी पनि महँगियो

निर्वाचन स्वच्छ बनाउन बैतडीमा साँझपछि मदिरा बिक्रीमा रोक

गौर–६ मा दुई समुदायबीच विवादपछि प्रशासनद्वारा निषेधाज्ञा कडाइ

सङ्खुवासभाको भोटखोलामा ४.१ रेक्टर स्केलको भूकम्प

निर्वाचन ११ दिन बाँकी: ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

बिहान ७:३१ बजे संखुवासभा केन्द्र भएर भूकम्पको कम्पन

लुम्बिनी प्रदेशमा निर्वाचन सुरक्षा तयारी तीव्र, प्रधानमन्त्रीको कडा निर्देशन

निर्वाचन तयारी अनुगमनपछि प्रधानमन्त्री कार्की लुम्बिनी भ्रमणमा

समाजसेवी कायस्थद्वारा धर्मज्योती विद्यालयमा सामग्री वितरण।

मताधिकारबारे जानकारी दिन सबै वडामा मतदाता शिक्षा अभियान

काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा १८औँ स्थानमा झर्‍यो

कपनबाट ५.१० ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ

सुशीला कार्कीको निर्देशन: फागुन २१ को निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गरौँ

गगनकुमार थापा: २०४६–०५१ को कांग्रेस सरकार स्वर्णिम युग

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

सर्लाहीमा गोली लागेर एक बालक घाइते

६५ वर्षे यात्रामा राससले देशका सबै परिवर्तनको दस्तावेज तयार गर्‍यो

निर्वाचन आयोगद्वारा ७५३ स्थानीय तहमा मतदाता शिक्षा स्वयंसेवक परिचालन

प्रजातन्त्र केवल शासन प्रणाली होइन, जीवनशैली हो : प्रधानमन्त्री कार्की

झाँकी, मार्चपास र सांस्कृतिक प्रस्तुतिसहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

उपत्यकाको यातायातको चाप घटेसंगै वायु प्रदूषणमा कमी

सेतीबगर नजिक सेनाको बस दुर्घटना, २४ जना घाइते

बहुमतको सरकार बनाउने लक्ष्यसहित कांग्रेसको चुनावी प्रतिज्ञापत्र

डेढ वर्षको ढिलाइपछि बुर्तिबाङ सवस्टेसनबाट विद्युत् प्रसारण सुरु

सुनचाँदी बजारमा गिरावट, अन्तरराष्ट्रिय मूल्य पनि ओरालो

हिमाली जिल्लाको सुविधा नपाउँदा म्याग्दीमा विकास र सेवा प्रवाह प्रभावित

शैक्षिक संस्था हटाएर बनेपा नगरपालिका राख्ने नगर निर्णय विवादमा

सेयर बजारमा गिरावट, कारोबार रकम ८ अर्ब ३६ करोड नाघ्यो

शेर्पा समुदायले नेपाल र नेपालीको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभा निर्वाचनका मतपत्र छपाइ ४० दिनमै सकियो

धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ९५५ केजी गाँजा बरामद

गण्डकी प्रदेशमा फागुन २१ को निर्वाचनका लागि १४ हजारभन्दा बढी कर्मचारी खटाइने

आज सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो

सडक नपुगेको छुमरुङ मतदानस्थलमा ७८५ मतदाता, दुई घण्टासम्म पैदल यात्रा

खुल्यो तुम्लिङटार विमानस्थल

सिनेमा हलमा नेपाली फिल्मको कारोबार सार्वजनिक गर्दै चलचित्र विकास बोर्ड

मसानटार बस दुर्घटना: बेपत्ता ९ वर्षीय बालकको शव सुनकोसीमा फेला

नेप्से परिसूचक ओरालो, कारोबार रकम पनि घट्यो

७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाइयो

आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट

भक्तपुर क्षेत्र नं. २ मा कडा प्रतिस्पर्धा, पुराना र नयाँ अनुहार आमनेसामने

पेट्रोल र डिजेलको मूल्य वृद्धि

आजदेखि प्रतिनिधिसभा निर्वाचन प्रचार–प्रसार सुरु

काठमाडौँ उपत्यकाबाहेक अधिकांश जिल्लाको मतपत्र तयारी पूरा

विभिन्न हेलिकप्टर कम्पनीका उडान प्रभावित, केही उडान बिहानै सामान्य

नागढुङ्गा–मुग्लिन सडक आयोजनाको तेस्रो चरणमा ४० प्रतिशत प्रगति

दीपेन्द्रसिंह ऐरीको अर्धशतक, नेपाल १३३ रनमा सीमित

टुँडिखेलमा शिवरात्रिको बढाइँ, सैन्य कवाज र रणकौशलको आकर्षक प्रदर्शन

नेपाली बजारमा सुनको भाउ उकालो, प्रतितोला २ हजार ३ सयले वृद्धि

रौतहटमा मोटरसाइकल दुर्घटना, दुई जनाको उपचारका क्रममा मृत्यु

डोलेश्वरमा पञ्चस्नानदेखि स्वास्थ्य शिविरसम्म, साधुसन्तलाई विशेष व्यवस्थापन

सेना दिवसमा प्रधानसेनापतिको आह्वान: निर्वाचनमा उच्च सतर्कता अपनाऔँ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

ऊर्जा उत्पादन दशक घोषणा गर्ने राप्रपाको योजना

काठमाडौँ वरपरका जिल्लाबाहेक सबै ठाउँमा मतपत्र छपाइ सम्पन्न

सुनसरी ४ मा ३३ उम्मेदवार

गौरमा कर कार्यालय बन्द हुँदा साना व्यवसायी मारमा

युवा आदानप्रदान कार्यक्रमले मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

बाग्मतीको बहाव बढाउन धापड्याम र केयुकेएलबीच समन्वय

तारिक रहमानको नेतृत्वमा बिएनपीको दुई तिहाइ सिट, एक्लै सरकार गठनको तयारी

जिम्बाबेले देखायो उत्कृष्ट प्रदर्शन, अष्ट्रेलियामाथि सनसनीपूर्ण विजय

ताप्लेजुङको पाथीभराबाट प्रधानमन्त्रीको सन्देश– शान्तिपूर्ण निर्वाचनमा जुट्न आग्रह

कालाकाटे दुर्घटना: अटोरिक्सा चालकको ज्यान गयो, टिपर चालक नियन्त्रणमा

निर्वाचन आयोगमा निर्देशिका आइपुग्न थाले, मतपत्र छपाइ जारी

स्थानीय बजारमा सुन सस्तो, चाँदी महँगियो

रामेछाप बस दुर्घटनाका पीडितसँग सहमति

आईसीसी टी–२० विश्वकप: नेपाल आज इटालीसँग पहिलो जितका लागि भिड्दै

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

योगेन्द्र घर्ती हत्या: मुख्य आरोपितमध्ये एक नौगाडबाट पक्राउ

रामेछाप बस दुर्घटना: माग पूरा नभएसम्म शव नबुझ्ने पीडितको अडान

मस्र्याङदीमा जिप ५० मिटर तल खस्यो, एक जनाको ज्यान गयो

शेयर बजारमा सामान्य गिरावट, कारोबार ८ अर्ब ६९ करोड माथि

प्रतिनिधिसभा निर्वाचन: डेढ करोडभन्दा बढी मतपत्र छापियो

‘चलचित्र विधेयक, २०८१’ पारित, राष्ट्रियसभाको निर्णय सर्वसम्मत

आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँको वायु प्रदूषण १९२ एक्युआई, अस्वस्थ तहमा निरन्तर वृद्धि

नेप्से १०.२५ अंकले ओरालो, अधिकांश उपसूचक राताम्मे

घोषणापत्र लेखनमा जुट्यो एमाले, फागुन पहिलो साता सार्वजनिक हुने

महाकाली–४ बाङ्गाबगडमा प्रहरी हवल्दारको शंकास्पद मृत्यु

लुम्बिनी प्रदेशमा निर्वाचन सुरक्षा तयारी तीव्र, प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशमा सुरक्षा तयारी मजबुत बनाउन निर्देशन दिनुभएको छ ।

प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्रीले जिल्लागत रूपमा अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थल पहिचान गरी एकीकृत सुरक्षा योजनाअनुसार अघि बढ्न निर्देशन दिनुभएको प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।

बैठकमा खुला सीमाना, भौगोलिक विकटता, जनसाङ्ख्यिक विविधता तथा सूचना सङ्कलनका चुनौतीलाई ध्यानमा राखी आवश्यक तयारी र समन्वयका उपायहरूबारे छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय