काठमाडौँ :- अचानक मौसम बिग्रिएपछि गोसाइँकुण्डतर्फ जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किन बाध्य भएका छन् ।
प्रभु एयर र अल्टिच्युट एयरका उडान रोकिएपछि यात्रुहरू सुरक्षित रूपमा काठमाडौँ फर्काइएको जनाइएको छ ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer