काठमाडौँ । गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको बिआर३०यु १३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिसौको रुखमा ठोक्किँदा चालक जितेन्द्र साह र पछाडि सवार २२ वर्षीया पुनमदेवी साहको मृत्यु भएको छ ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer