काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको खेलमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
टस जितेर इंग्ल्याण्डले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो




