काठमाडौँ :- नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
सो सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जानुभएको थियो।
कूटनीतिक सम्बन्ध स्थापना पश्चात नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो।




