ट्रेन्डिङ

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बजारमा अनारको भाउ घट्यो

कम्युनिस्टको शक्ति क्षयीकरण भयो : महासचिव पोखरेल

कास्कीका किसानलाई दूध उत्पादनमा २ करोड २० लाख प्रोत्साहन अनुदान

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमाका लागि ओपिडी टिकट काउन्टर थप

स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा जोड्छौँ : मन्त्री यादव

देउवाको स्वदेश आगमनसँगै कांग्रेस एकताबद्ध हुने रमेश लेखकको विश्वास

इन्डोनेसियामा खाना विषाक्तताबाट २६९ विद्यार्थी अस्पताल भर्ना

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरु

वर्षमान पुनले बाढी–पहिरोपीडितलाई एक महिनाको तलब दिने

भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याउन सरकारको छलफल तीव्र

अदालत जान डराउँदिनँ, कानुनको सामना गर्छु : शेरबहादुर देउवा

करको दायरा फराकिलो बनाएर मुलुकको आम्दानी बढाउने नीति लिएका छौँ : अर्थमन्त्री

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

खाना पकाउने ग्याँसको अभावप्रति राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

झापामा जेई सङ्क्रमण पुष्टि भएका नौमध्ये पाँच जनाको मृत्यु

रोल्पा पहिरोमा बेपत्ता तीनजनाको शव प्युठानमा फेला

भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

धनुषामा १७ वर्षीया किशोरी घरकै कोठामा मृत फेला

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए राजीनामा

ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

ग्यास अभावबारे राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण

जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र सभामुख डिपी अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

एकैदिन ६ हजार ४०० सयले बढ्यो सुनको भाउ

राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने विधेयक पारित

संवैधानिक पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच छलफल

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

इन्डोनेसियाको ब्रोमो राष्ट्रिय निकुञ्जमा डढेलो, पर्यटक प्रवेशमा रोक

रास्वपाका मन्त्रीले महिनामा एकपटक पार्टी कार्यालयमै नागरिकका गुनासा सुन्नुपर्ने

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताले सुदृढ राष्ट्र निर्माण हुन्छ : संयोजक प्रचण्ड

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए

रवि लामिछाने : धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्छ

सांसदको प्रश्न- निर्मलाले कहिले न्याय पाउँछिन्? गृहमन्त्रीको जवाफ- यसको उत्तर दिन चाहान्न

बाँकेमा थपिए ३ हजार ७७६ नयाँ मतदाता

आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

सरकारले नयाँ तलबमान सार्वजनिक, साउनदेखि लागू

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पताल बन्ने

त्रिभुवन विश्वविद्यालयका सेवा अनलाइन प्रणालीमार्फत प्रभावकारी बनाइने

नेता थपलिया अस्पतालमा भर्ना

शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

महोत्तरीमा स्कुल बस दुर्घटना, पाँच विद्यार्थीसहित ६ जना घाइते

प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

कास्की प्रशासनद्वारा ग्यास आपूर्ति सहज बनाउन पहल, कालोबजारी रोक्न अनुगमन तीव्र

सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

सबै पालिकामा ‘मिसन पार्टी जागरण’ अभियान सुरु गर्न शंकर पोखरेलको निर्देशन

सिन्धुलीमा सुनकोशीमा कार खस्दा चालकसहित तीन जना बेपत्ता

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

अखिल काभ्रेमा गुटीय राजनीति तिब्र, विस्तारित भेला स्थगितसँगै पुरानो विवाद फेरि बल्जियो ।

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंक कारबाहीमा, प्रभु बैंकका तत्कालीन सीईओलाई जरिवाना

मध्यपूर्वको युद्ध तत्काल रोक्न संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको आग्रह

सामाजिक सद्भाव बिथोल्ने सामग्री पोस्ट गरेको आरोपमा सिरहा र धनुषाबाट ८ जना पक्राउ

तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

सुनसरीको अवस्था नियन्त्रणमा सरकार योजनाबद्ध रूपमा लागिरहेको छ : प्रधानमन्त्री बालेन शाह

राहदानी छपाइ ठेक्का प्रकरणका सिद्धार्थ थापा साधारण तारेखमा रिहा

राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली, परिवारजनप्रति समवेदना

स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भाव कायम राख्न अपिल

मानब बेचबिखन बिरुद्दको अभियानमा इन्स्पेक्टर प्रसान्तको अभियान

दोस्रो श्रीमतीमार्फत लागुऔषध कारोबार गराउने फरार कृष्ण यादव पुनः पक्राउ

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु, बढ्दो तनावपछि प्रशासनको निर्णय

सुनसरी घटनालाई लिएर एमालेको माग: प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ

मन्त्रिपरिषद्का ४ निर्णय: चार विधेयक संसद्मा पेश गर्न स्वीकृति

नेपालमा बाघको संख्या ४२९ पुग्यो

रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनीत

चिकित्सा शिक्षा आयोगको रु ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेट, सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल

सभामुख अर्याल र नेता आङ्देम्बेबीच भेटवार्ता

पीओजेकेमा प्रदर्शनकारीमाथि गोली चलेको दाबी, १४ जनाको मृत्यु भएको आन्दोलनकारीहरूको भनाइ

विराटनगर यातायात कार्यालयले एक वर्षमा झण्डै रु ४९ करोड राजस्व सङ्कलन

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

नेपाल उद्योग व्यापार महासंघद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न, २५०+ सहभागिता

काठमाडौँ :- नेपाल उद्योग व्यापार महासंघले आफ्नो चौथो स्थापना दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने मूल नारासहित काठमाडौंको चावहिलस्थित एसी कम्प्लेक्समा विशेष बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा २५० भन्दा बढी उद्योगी, व्यवसायी, संघका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । र

क्तदान कार्यक्रमबाट जम्मा ५७ पिन्ट रगत संकलन भएको महासंघले जनाएको छ। संकलित रगत रक्तसञ्चार सेवा केन्द्रमार्फत आवश्यक व्यक्तिहरूलाई उपलब्ध गराइनेछ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले यस्तो मानवीय कार्यले नागरिक जीवनको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो रक्तदान केवल एक सामाजिक कार्य मात्र होइन, यसले आवश्यक व्यक्तिलाई जीवनदान दिन सक्छ। यस्ता कार्यक्रमले नागरिकबीच सामाजिक उत्तरदायित्वप्रतिको चेतना अभिवृद्धि गर्छ।” रक्तदान कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव खिम नारायण पराजुलीले गर्नुभएको थियो। कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष टी. आर. भण्डारीले गर्नुभएको थियो।

महासंघका उपाध्यक्ष यज्ञ पन्तका अनुसार कार्यक्रममा मनानीय श्री गंगा कार्की, बिभिन्न प्रतिष्ठित ब्यक्तित्वहरु, सस्थाका बरिस्ठ् उपाध्यक्ष श्याम श्रेष्ठ एवम् अन्य पदाधिकारी, सचिवालय, कार्यसमितिका सदस्य, बागमती प्रदेश शाखा तथा काठमाडौं, ललितपुर, भक्तपुर, र काभ्रेपलान्चोक जिल्ला शाखाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा जनस्वास्थ्य, शिक्षा र मानवसेवा सम्बन्धी कार्यहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। केही दिनअघि मात्रै महासंघले मात्री नेपाल बालगृहमा रहेका बालबालिकालाई फलफूल तथा शैक्षिक सामग्री वितरण गरेको थियो। कार्यक्रम संयोजक तथा कोषाध्यक्ष भण्डारीका अनुसार यो रक्तदान कार्यक्रम महासंघको आयोजनामा सम्पन्न दोस्रो सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम हो, यद्धपी ७ वोटै प्रदेशका शाखाहरुले बिभिन्न स्थानमा दर्जौनौ कार्यक्रमहरु आयोजना गरी सम्पन्न भएकाछन् ।

नेपाल उद्योग व्यापार महासंघ साना, मझौला तथा ठूला व्यवसायीहरूको हकहितमा आवाज उठाउँदै सामाजिक रूपान्तरणका पक्षमा समेत अग्रसर हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय