ट्रेन्डिङ

रवि बज्राचार्यको सुमधुर स्वरमा “निश्चल तिम्रो आँखा” राज फैजु र अस्मिता लामिछाने अभिनय

कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यक छ : मन्त्री पौडेल

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

ज्येष्ठ नागरिकसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयन गर्न निर्देशन

सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टचार मुद्दा

विदेश भ्रमणमा जानेले अब तीन हजार अमेरिकी डलरसम्म साट्न पाउने

सरकारले गर्नुपर्ने काम मानवसेवाले गरिरहेको छः अध्यक्ष दाहाल

काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब

बाढीपहिरो र सुख्खाबाट प्रभावितलाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण

एसीसी यू-१६ इस्ट जोन कप विजेता टोलीलाई नगद पुरस्कार दिने क्यानको घोषणा

आजको सुनचाँदीको मूल्य

उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

चन्दा सङ्कलन गरेर प्रहरी चौकी

बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकको अभियान

वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या

ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

आज एमाले जनसङ्गठन पदाधिकारीको भेला

तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने सांसद तामाङको घोषणा

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

रसुवा बाढीमा बेपत्ताको खोजी कार्य जारी

सुनचाँदी व्यवसायी महासङ्घद्वारा ऱ्याली सहित कोणसभा

बाढीपहिरोले देशका प्रमुख १० राजमार्ग पूर्णरूपमा अवरुद्ध

बेसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

सिद्धबाबामा पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

८ प्रकारका बिरामीलाई २ लाखको ‘स्वास्थ्य बीमा’

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

परराष्ट्र मन्त्री राणा र जर्मनीका विदेश मन्त्रीबीच भेटवार्ता

सेयर बजारमा सामान्य गिरावट

कुलमान घिसिङले कतारबाट घोषणा गरे ‘उज्यालो अभियान’

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

बाढीको वितण्डापछि हेलिकोप्टरमा रसुवा जाँदै प्रधानमन्त्री

चीनमा २ सय बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

७० वर्ष पुरानो माटे सिँचाइ पोखरी पक्की बनाइयो

वीरगञ्जमा खानेपानीको हाहाकार

झण्डै १४ खर्ब पुग्याे व्यापार घाटा

आज पनि रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

रसुवा बाढी: ५० जनाको उद्धार

एक महिनामै १ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रियो

भारतीय नागरिक पेस्तोलसहित पक्राउ

प्रमुख दुई दलका शीर्ष नेताको छलफल

सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले लिए शपथ

रसुवा बाढीबारे छलफल गर्न आकस्मिक बैठक बोलाइयो

चेपाङ समुदायका २९३ जना विद्यार्थीलाई सहयोग

त्रिशूलीमा बाढीमा फसेका दुईजनाको हेलिकोप्टरबाट उद्धार

जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

सर्वोच्चको आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन : सांसद थापा

नेप्से २२ अंकले घट्यो

स्वदेश फर्कियो नेपाली महिला टिम, साम्बा भन्छिन्– ठूलो अवसर गुमायाैं

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले गराए सदनलाई जानकारी

रोमानिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी : राष्ट्रपति पौडेल

‘कुलिङ पिरियड’को चलखेल पत्ता लगाउन समितिलाई २१ दिनको समय

बागमतीमा २० प्रतिशत धान रोपाइँ

प्रधानमन्त्री ओली र स्वीट्जरल्याण्डका विदेशममन्त्रीबीच भेटवार्ता

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

गण्डकी प्रदेशसभा बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

पाटे बाघको छालासहित तीन जना पक्राउ

महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण हुन्छ : गृहमन्त्री लेखक

५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल

सुनचाँदी व्यवसायीद्वारा संयुक्त विरोध कार्यक्रमको तालिका सार्वजनिक

५ कम्युनिस्ट पार्टीहरूको बैठक माओवादी केन्द्रको कार्यालय

टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

बिपी राजमार्गको काभ्रे खण्डमा राति यातायात सञ्चालनमा रोक

९ जना जुवाडे पक्राउ

सवारी लाइसेन्ससँग सम्बन्धित सबै सेवा बन्द

काठमाडौँमा सुनचाँदी व्यवसायीद्वारा विलासी करको विरोध गर्दै प्रदर्शन

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

संवैधानिक निकायको काममा अब तीव्रताको अपेक्षा गरौं : महासचिव पोखरेल

‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश

पत्रकार बजगाईको जन्मोत्सवमा पत्रिकाको तर्फबाट मानव कल्याण समाजलाई नगद सहयोग

जीपको ठक्करबाट एक जनाको मृत्यु

दुई वर्षभित्र शतप्रतिशत विद्युत् पहुँच पुर्‍याउने सरकारको लक्ष्य : मन्त्री खड्का

पाँचखाल नगरवासीलाई निःशुल्क रगत उपलब्ध हुने

राष्ट्रपति पौडेलसँग सातै प्रदेश प्रमुखहरूको शिष्टाचार भेट

तीन जना साढे २ किलो अफिमसहित पक्राउ

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

राष्ट्रियसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

बढ्यो पेट्रोल र डिजेलको मूल्य

धनगढीमा अविरल वर्षा: २ हजार घर डुबानमा, ८ जना उद्धार

कार्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन गर्ने आयोगको निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

एक युवक चौलानी नदीमा हाम फालेर बेपत्ता

भूकम्पको धक्का

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा भागे

एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रधानमन्त्री ओली मेड्रिडमा

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

काठमाडौँ :- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् । थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्याङ्क छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “नागरिक परिचयपत्रमा जनसङ्ख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्याङ्क लिन नेपालले काम गरिरहेको छ ।” मन्त्री पौडेलले एकीकृत तथ्याङ्क अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरिएको उल्लेख गर्दै डिजिटल स्वास्थ्य सुधारमा अन्तर मन्त्रालयस्तरीय सहकार्य अझ व्यापक पार्ने बताए ।

सम्मेलनका क्रममा राष्ट्रसङ्घका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइ समेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए ।

सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भइरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने हौसला मिलेको बताए । जनसङ्ख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम अघि बढाइरहेको जिकिर गर्दै उहाँले यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय