काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिगषद् बैठक बोलाइएका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा आज साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएका हुन् ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।




