ट्रेन्डिङ

काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

ठूला ठूला सभा गरेर भोट पाउने जमाना पुरानो भइसक्यो : संयोजक प्रचण्ड

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

सरकार, शासन र न्याय प्रणालीमाथि ओलीको कडा आलोचना

पाटेबाघको आतङ्कः एक साताभित्र सुर्खेत र सल्यानमा तीन जनाको मृत्यु

विशेष महाधिवेशनपछि निर्वाचित कांग्रेस नेतृत्व आयोग पुगे

वैदेशिक रोजगारी ठगी प्रकरणमा पाँच अभियुक्त पक्राउ

सभापति गगन थापासहित काँग्रेस पदाधिकारी निर्वाचन आयोग पुगे

माघे संक्रान्ति आज : उत्तरायण प्रारम्भसँगै स्नान, दान र परम्परागत परिकारको महत्व

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

७५ औँ दिनमा ‘परान’को उत्सव, खल्तीबाट टिकट काट्दा ७५ रुपैयाँ क्यासब्याक

काठमाडौँमा प्रहरी भन्दै लुटपाट गर्ने पक्राउ

सेयर बजारमा झिनो अंकको सुधार

गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ, अस्पतालमा उपचाररत

स्वजागरणलाई सबै तहमा संस्थागत गर्न प्रधानमन्त्री सुशीला कार्कीको जोड

सामान्य सुधारसहित नेप्से २६३९.९१ बिन्दुमा पुग्यो

कांग्रेस विशेष महाधिवेशनमा पुरानै विधानअनुसार निर्वाचन हुने

फागुन २१ को निर्वाचनः १८ दलका १६४ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

कांग्रेस निर्वाचन कार्यतालिका सार्वजनिक, राति ९ बजेदेखि मतदान

आज सुनको भाउ

विशेष महाधिवेशनपछि काँग्रेसमा तनाव, देउवा–महामन्त्रीबीच वार्ता सुरु

श्रीमतीको स्मृतिमा दुई लाख खर्चेर विद्यालयमा खानेपानी सुविधा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन

४० करोड बिमा रकम बाँकी, त्रिवि शिक्षण अस्पतालद्वारा सेवा स्थगन

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत बासको शिष्टाचार भेट

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, राष्ट्रिय सभा अधिवेशनका लागि सिफारिस

पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न खड्काको अपिल

माघ ४ गतेदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुने

महामन्त्रीका प्रतिवेदनमाथि चर्को छलफल, काँग्रेस महाधिवेशन लम्बियो

समानुपातिकतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु

मकवानपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भृकुटीमण्डपबाट गगन थापाः कांग्रेस लास र दासहरूको पार्टी होइन

स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ

चुनावमा बढीभन्दा बढी युवा उम्मेदवार समेट्नेछौं : संयोजक प्रचण्ड

देउवाले आफूनिकट नेताहरूको बैठक बोलाए

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला

गायक प्रशान्त तामाङको दिल्लीमा निधन

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

ब्रिटिश कलेज प्रकरण: एक्स्टोर्सन आरोपमा पूर्व विद्यार्थी ढकाल नियन्त्रणमा

भद्रपुरमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप’ आयोजना हुने

सुदूरपश्चिममा गरिबी उच्च, गण्डकीमा सबैभन्दा कम

एघारौँ महाधिवेशनपछि एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक, अन्तरपार्टी निर्देशन वितरण

रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य

प्रधानमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिताबारे आयोगको जानकारी

प्रतिनिधि सभा निर्वाचन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि सुरु

जेनजी प्रदर्शनपछि भागेका कैदीमध्ये ४३८ मात्र कारागार फर्किए

वैदेशिक भ्रमण अस्वीकार गर्दै मन्त्री पुन, प्राथमिकता देशभित्रै काम

तोकिएकै मितिमा निर्वाचन हुन्छ, शङ्का नगर्नुस् : गृहमन्त्री

ब्रेक फेल भई जीप १५० मिटर तल खस्यो, चार जना घाइते

मौसमी परिवर्तन र रोगका कारण सिन्धुपाल्चोकको सुन्तला उत्पादन घट्दै

छापियो १० लाख नमुना मतपत्र

रुपन्देहीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

कर्मचारीमाथि अभद्र व्यवहारप्रति एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति

४.५९ अंकले सेयर बजार बढ्यो

अमेरिकी राजदूत थम्पसनको राष्ट्रपति पौडेलसँग विदाइ भेट

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने

पुस २५ देखि माघ १ सम्म निर्वाचन प्रहरीको दरखास्त, ४० दिनको सेवा अवधि

काठमाडौँको शङ्करापुरमा वनभोजबाट फर्किएको बस दुर्घटना, २३ घाइते

काभ्रेको खानीखोला गाउपालिका ३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न

घोडाघोडी चरा अभयारण्यमा हरिहाँसको सङ्ख्या बढ्यो, तर जलपन्छी घटे

कांग्रेस विशेष महाधिवेशनको विषय पेचिलो, पक्षधर र विरोधी विभाजित

शेयर बजार ओरालो, पाँच अर्बभन्दा बढीको कारोबार

पार्टी सचिवालयको निर्णय: एमाले प्रचार विभागको जिम्मेवारी शाहीलाई

एकताको पक्षमा कांग्रेस नेतृत्वको प्रतिबद्धता दोहोर्‍याए गगन थापाले

कोशी प्रदेशमा राष्ट्रिय सभा चुनाव: कांग्रेस उम्मेदवार थापा निर्विरोध

कैलालीको गौरीगङ्गा नगरपालिकामा विद्यालयको पठनपाठन स्थगित

महामन्त्री शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरे

खानीखोलामा विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, सूचीसहित सार्वजनिक

उदयपुरको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक (सूचीसहित)

नेप्से परिसूचकमा ९ अंकको वृद्धि, कारोबारमा पनि वृद्धि

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प, धेरै जना घाइते

राष्ट्रिय सभाका ७ सिटमा नेकपा एमालेको दाबी

नेकपा (एमाले) सचिवालय बैठक जारी

सुनचाँदीको मूल्य बढ्यो

देशको आर्थिक यथार्थ मापन गर्न राष्ट्रिय आर्थिक गणना सुरु हुँदै

अमेरिकी कारबाहीको विरोध गरे ठूलो मूल्य चुकाउनुपर्ने ट्रम्पको चेतावनी

जेनजी सहिद परिवार कल्याणकारी समाजलाई सरकारी अनुदान दिने निर्णय

सैनिक बोकेको जिप दुर्घटनाग्रस्त, चालकको उपचारका क्रममा निधन

सबै समूह हरियाली, नेप्से २६३९ बिन्दुमा पुग्यो

वीरगञ्ज महानगरमा चार किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा जारी

आजको मन्त्रिपरिषद् बैठक: महत्वपूर्ण निर्णयहरू सार्वजनिक

जाँचबुझ आयोगद्वारा केपी ओलीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ओलीलाई बयानका लागि बोलाइँदै, उपस्थित नभए थप कदम : जाँचबुझ आयोग

१५औँ महाधिवेशन प्रस्तावपछि कांग्रेस कार्यसम्पादन बैठक आह्वान

नेपाल–भारत सम्बन्ध र प्रवासी सरोकारमा प्रचण्डको दिल्ली यात्रा

ट्रम्पको घोषणा: अमेरिकी तेल कम्पनीलाई भेनेजुएलामा प्रवेश, तेल प्रतिबन्ध यथावत

रास्वपाले गठन गर्यो उम्मेदवार सिफारिस र पार्टी एकता समायोजन उपसमिति

पर्सा प्रशासनको सामाजिक सद्भाव कायम राख्ने अपिल: झुठा अफवाह र द्वेषपूर्ण गतिविधि विरुद्ध चेतावनी

गैँडाकोटमा ट्रकको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

भारत भ्रमण अघि ओली–प्रचण्ड भेट, चुनावी तालमेलबारे छलफल

काभ्रेको खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

सर्वदलीय सरकार बन्ने सम्भावना छैन : संयोजक प्रचण्ड

अवतरणका क्रममा विमान दुर्घटना, ५१ यात्रुको सकुशल उद्धार

कांग्रेसमा विशेष महाधिवेशन विवाद, पार्टी विभाजनको चर्चा

एकै गाउका दुइ पुरुष बेपत्ता खोजीकार्य गरिदिन परिवारको आग्रह ।

काभ्रे :- मण्डनदेउपुर नगरपालिका वडा न १ का स्थाई बासिन्दा नातामा काका भतिज पर्ने वर्ष ५१ का पिताम्बर ढकाल ,बासु (जुठे) र सोहि ठेगानाका स्थाई बासिन्दा बर्ष २२ का अनिष  ढकाल छुट्टाछुटै मितिमा बेपत्ता भएका छन् । पिताम्बर बिगत ३ दिन देखि सम्पर्क बिहिन छन भने अर्का अनिष ढकाल बिगत १३  दिनदेखि बेपत्ता भएका छन ।

काभ्रेको मन्डनदेउपुर नगरपालिका वडा न १ रानीबन स्थाइ घर भएका पिताम्बर ढकाल बासु लामो समयदेखि काठमाडौको कुलेश्वोरमा डेरा गरि बस्दै आएका थिए उनी साना स्तरको होटल ब्यबसायी हुन् । ढकाल फागुन २५ गते बिहान करिब ७ बजे कुलेस्वर स्थित आफ्नै होटलबाट निस्केको घरपरिवारले जनाएको छ उनी होटलबाट निस्केपछी अन्तिम फोन लोकशन हेर्दा २६ गते मध्यान्न १२ बजेको समयमा धनुषा जिल्लामा मोबाइल अन भएको र तेसपछी तुरुन्तै मोबाइल अफ भएको नेपाल टेलिकमको डाटामा देखिएको प्रहरीले परिवारलाई जानकारी गराएको छ । परिवारले भने हालसम्म पनि कुनै सम्पर्क नभएको जनाएको छ। खोजिकार्य गर्नको लागि महानगरीय प्रहरी वृत कालिमाटीमा श्रीमती सानुमाया ढकालले निबेदन दिएकि छन । ढकाल एक छोरी र श्रीमतीका साथ बस्दै आएका थिए ढकालका ४ छोरी छन परिवारले सबैमा खोजिकार्य गरि कहिकतै देखेमा वा कुनै जानकारी पाएमा नजिकको प्रहरी चौकी वा ९७६९७७४३८८,९८४३२५०४७१,९८५१०५१९८४ मा सम्पर्क गरिदिनुहुन सबैमा अनुरोध गरेका छ्न  । 

उता सोहि स्थाई ठेगाना भइ हाल मध्यपुर ठिमी नगरपालिकाको राधेराधे मामाघरमा बस्दै आएका अनिष ढकाल बिगत १३  दिनदेखि बेपत्ता छन। उनि बिगत केहि समय अगाडीसम्म पठाओ ड्राइभ गर्दै आएका थिए उनि फागुन १५ गते मामाघरबाट बिहान अन्दाजी ९ बजे आफुले प्रयोग गर्ने बा ६५ प ६५९४ नम्बरको  मोटरसाइकल समेत लिएर बेपत्ता भएका छन । उनी मामाघबाट निस्केपछी अन्तिम फोन लोकशन हेर्दा १६ गते ललितपुर जिल्लामा मोबाइल अन भएको र तेसपछी मोबाइल अफ भएको नेपाल टेलिकमको डाटामा देखिएको प्रहरीले परिवारलाई जानकारी गराएको छ । परिवारले भने हालसम्म पनि कुनै सम्पर्क नभएको जनाएको छ खोजिकार्य गर्नको लागि महानगरीय प्रहरी वृत ठिमीमा मामा प्रल्हाद तिमल्सिनाले निबेदन दिएका छन् परिवारले सबैमा खोजिकार्य गरि कहिकतै देखेमा वा कुनै जानकारी पाएमा नजिकको प्रहरी चौकी वा ९८६०६५२३२०,९८५१३४४१८८,९८५१०५१९८४ मा सम्पर्क गरिदिनुहुन सबैमा अनुरोध गरेका छ्न । हाल दुबैको स्थानीय दाजुभाइ तथा आफन्तहरुले खोजीकार्य तिब्र रुपमा गरे पनि भेट्टाउन सकेका छैनन प्रहरिले सक्रियता देखाए भेटिन्छनकी भन्ने आशामा परिवार छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय