ट्रेन्डिङ

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बजारमा अनारको भाउ घट्यो

कम्युनिस्टको शक्ति क्षयीकरण भयो : महासचिव पोखरेल

कास्कीका किसानलाई दूध उत्पादनमा २ करोड २० लाख प्रोत्साहन अनुदान

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमाका लागि ओपिडी टिकट काउन्टर थप

स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा जोड्छौँ : मन्त्री यादव

देउवाको स्वदेश आगमनसँगै कांग्रेस एकताबद्ध हुने रमेश लेखकको विश्वास

इन्डोनेसियामा खाना विषाक्तताबाट २६९ विद्यार्थी अस्पताल भर्ना

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरु

वर्षमान पुनले बाढी–पहिरोपीडितलाई एक महिनाको तलब दिने

भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याउन सरकारको छलफल तीव्र

अदालत जान डराउँदिनँ, कानुनको सामना गर्छु : शेरबहादुर देउवा

करको दायरा फराकिलो बनाएर मुलुकको आम्दानी बढाउने नीति लिएका छौँ : अर्थमन्त्री

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

खाना पकाउने ग्याँसको अभावप्रति राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

झापामा जेई सङ्क्रमण पुष्टि भएका नौमध्ये पाँच जनाको मृत्यु

रोल्पा पहिरोमा बेपत्ता तीनजनाको शव प्युठानमा फेला

भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

धनुषामा १७ वर्षीया किशोरी घरकै कोठामा मृत फेला

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए राजीनामा

ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

ग्यास अभावबारे राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण

जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र सभामुख डिपी अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

एकैदिन ६ हजार ४०० सयले बढ्यो सुनको भाउ

राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने विधेयक पारित

संवैधानिक पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच छलफल

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

इन्डोनेसियाको ब्रोमो राष्ट्रिय निकुञ्जमा डढेलो, पर्यटक प्रवेशमा रोक

रास्वपाका मन्त्रीले महिनामा एकपटक पार्टी कार्यालयमै नागरिकका गुनासा सुन्नुपर्ने

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताले सुदृढ राष्ट्र निर्माण हुन्छ : संयोजक प्रचण्ड

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए

रवि लामिछाने : धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्छ

सांसदको प्रश्न- निर्मलाले कहिले न्याय पाउँछिन्? गृहमन्त्रीको जवाफ- यसको उत्तर दिन चाहान्न

बाँकेमा थपिए ३ हजार ७७६ नयाँ मतदाता

आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

सरकारले नयाँ तलबमान सार्वजनिक, साउनदेखि लागू

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पताल बन्ने

त्रिभुवन विश्वविद्यालयका सेवा अनलाइन प्रणालीमार्फत प्रभावकारी बनाइने

नेता थपलिया अस्पतालमा भर्ना

शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

महोत्तरीमा स्कुल बस दुर्घटना, पाँच विद्यार्थीसहित ६ जना घाइते

प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

कास्की प्रशासनद्वारा ग्यास आपूर्ति सहज बनाउन पहल, कालोबजारी रोक्न अनुगमन तीव्र

सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

सबै पालिकामा ‘मिसन पार्टी जागरण’ अभियान सुरु गर्न शंकर पोखरेलको निर्देशन

सिन्धुलीमा सुनकोशीमा कार खस्दा चालकसहित तीन जना बेपत्ता

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

अखिल काभ्रेमा गुटीय राजनीति तिब्र, विस्तारित भेला स्थगितसँगै पुरानो विवाद फेरि बल्जियो ।

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंक कारबाहीमा, प्रभु बैंकका तत्कालीन सीईओलाई जरिवाना

मध्यपूर्वको युद्ध तत्काल रोक्न संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको आग्रह

सामाजिक सद्भाव बिथोल्ने सामग्री पोस्ट गरेको आरोपमा सिरहा र धनुषाबाट ८ जना पक्राउ

तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

सुनसरीको अवस्था नियन्त्रणमा सरकार योजनाबद्ध रूपमा लागिरहेको छ : प्रधानमन्त्री बालेन शाह

राहदानी छपाइ ठेक्का प्रकरणका सिद्धार्थ थापा साधारण तारेखमा रिहा

राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली, परिवारजनप्रति समवेदना

स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भाव कायम राख्न अपिल

मानब बेचबिखन बिरुद्दको अभियानमा इन्स्पेक्टर प्रसान्तको अभियान

दोस्रो श्रीमतीमार्फत लागुऔषध कारोबार गराउने फरार कृष्ण यादव पुनः पक्राउ

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु, बढ्दो तनावपछि प्रशासनको निर्णय

सुनसरी घटनालाई लिएर एमालेको माग: प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ

मन्त्रिपरिषद्का ४ निर्णय: चार विधेयक संसद्मा पेश गर्न स्वीकृति

नेपालमा बाघको संख्या ४२९ पुग्यो

रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनीत

चिकित्सा शिक्षा आयोगको रु ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेट, सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल

सभामुख अर्याल र नेता आङ्देम्बेबीच भेटवार्ता

पीओजेकेमा प्रदर्शनकारीमाथि गोली चलेको दाबी, १४ जनाको मृत्यु भएको आन्दोलनकारीहरूको भनाइ

विराटनगर यातायात कार्यालयले एक वर्षमा झण्डै रु ४९ करोड राजस्व सङ्कलन

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

मेरो पहिलो निर्णय यथार्थमा परिणत भयो : झलनाथ खनाल

चिकित्सकमाथि आक्रमणको विरोधमा चितवनका अस्पतालको ओपीडी बन्द, ११ हजारभन्दा बढी बिरामी प्रभावित

ढुङ्गाले लागेर एक जनाको मृत्यु

सुनसरी घटनाबारे गगन थापाको प्रश्न– ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?’

कोशी प्रदेशको डीआईजीमा शेखर खनाल

सुनसरी घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

सांसदलाई निजी स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

सियाटलको ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा गोलीकाण्ड, दुई जनाको मृत्यु र पाँच घाइते

डा. गोविन्द केसी र सरकारबीच वार्ता जारी, सहमतिको प्रयास तीव्र

वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव छैन : नेपाल आयल निगम

पूर्वाधार न्यायाधिकरणसम्बन्धी कानुन अन्तिम चरणमा : मन्त्री सोविता गौतम

बाल सङ्गठनको जग्गा हिनामिना प्रकरण: आठ जनाविरुद्ध ठगी मुद्दा दायर

महोत्तरीमा सर्पको टोकाइबाट ८ वर्षीय बालकको मृत्यु, उपचार खर्च तिर्न नसक्दा शव बुझ्न समस्या

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

कांग्रेस फुट्नु अभिशाप हुन्छ, एकतामा जोडिनुपर्छ : भीष्मराज आङ्देम्बे

२४ घण्टामा पाँच जिल्लाका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं :- लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र लायन्स क्लब अफ काठमाडौं गृहलक्ष्मीको संयुक्त आयोजनामा इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी, सिनियर लायन लिडर, क्लब अध्यक्ष, रिजन तथा जोन चेयरपर्सन, क्याबिनेट पदाधिकारी एवं लायन सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सभापति प्रथम अध्यक्ष लायन सुना सुवेदी, दोस्रो अध्यक्ष लायन सुरेश भण्डारी तथा अध्यक्षद्वय लायन टीकाराम र लायन लक्ष्मणले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा इन्टरनेश्नल डाइरेक्टर लायन राजन लम्साल तथा फर्स्ट लेडी पीडीजी लायन इन्दु लम्सालको उपस्थिति रहेको थियो। त्यस्तै, इन्स्टलेसन अफिसर एवं डिस्ट्रिक्ट गभर्नर लायन सूर्यकुमार केसी तथा स्पाउस सङ्गीता केसीको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन एवं म्यागजिन चिफ लायन मनबहादुर रोका, पास्ट डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे, फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन शैलेन्द्र भट्टराई, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर बिष्णु प्रसाद भन्डारी क्याबिनेट सचिव लायन अनुजकुमार श्रेष्ठ, चिफ एडभाइजर लायन ऋषि गिरी तथा पीआरओ इन चिफ लायन महेश पाण्डेलगायतको उपस्थिति रहेको थियो।

यसैगरी, नवनिर्वाचित संविधानसभा सदस्य तथा लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका पूर्वअध्यक्ष लायन बदनकुमार भण्डारीलाई कार्यक्रममा बधाई तथा सम्मान व्यक्त गरिएको थियो। उहाँको उपस्थिति, आत्मीय साथ र मार्गदर्शनले कार्यक्रमलाई थप महत्वपूर्ण बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा सिनियर लायन लिडरहरू महेन्द्र राठी, जनार्दन फुयाल, शिवराम गौतम, बिना थापा, बिन्दु घिमिरे, रामहरि सिलवाल, दीपकबाबु थापा र नारायण रेग्मी भोला थापा, लगायत विभिन्न अग्रज लायनहरूको समेत सहभागिता रहेको थियो।

आफ्नो रिजनअन्तर्गत कार्यक्रम भव्य रूपमा सम्पन्न गराउन रिजन १३ अन्तर्गत रिजन मेन्टर राम प्रसाद ढकाल तथा रिजन चेयरपर्सन लायन रूपबहादुर रावललाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। काभ्रेदेखि नुवाकोटसम्मका विभिन्न स्थानबाट कार्यक्रममा सहभागी हुन आएका क्लब अध्यक्ष, रिजन तथा जोन चेयरपर्सन, क्याबिनेट पदाधिकारी एवं लायन सदस्यहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन दुवै क्लबका सदस्यहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रम संयोजक पूर्व क्याबिनेट सचिव लायन रामबहादुर श्रेष्ठ तथा आर्थिक संयोजक डा. केपी पौडेललाई समेत आयोजकले विशेष धन्यवाद दिएको छ।

त्यस्तै, कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेको लियो क्लब अफ काठमाडौं लर्ड बुद्धकी संस्थापक अध्यक्ष लियो सबिना भण्डारी तथा उहाँको सम्पूर्ण टिमलाई समेत आयोजकले धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रमका अवसरमा चीन भ्रमणमा जान लाग्नुभएका हरि अधिकारी तथा जर्मनी जान लाग्नुभएकी लक्ष्मी कट्टेललाई सुखद, सुरक्षित तथा सफल यात्राको शुभकामना समेत व्यक्त गरिएको थियो।

कार्यक्रमले लायन्स क्लबहरूबीचको आपसी सम्बन्ध, सहकार्य र सामाजिक सेवाको भावनालाई थप मजबुत बनाएको आयोजकको भनाइ छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, पदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय