सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाइएका दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले सुनुवाइपछि भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer