काठमाडाैं :- नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ पुगेको छ।












