काठमाडौँ :- सरकारले महामारी नियन्त्रण, मानसिक स्वास्थ्य र नसर्ने रोग रोकथामलाई प्राथमिकतामा राख्दै नयाँ स्वास्थ्य नीति सार्वजनिक गरेको छ ।
राष्ट्रपति Ramchandra Paudelले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने उल्लेख छ ।




