काठमाडौँ :- आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले वृद्धि भई २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ५ रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




