काठमाडौँ :- सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि संसद् बैठक बोलाउने निर्णय गर्दै सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer