काठमाडौँ :- सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार (परिश्रमी) पक्राउ परेका छन्। प्रहरीका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer