काठमाडौँ :- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
आज न्यायाधीश मेघराज पोखरेल को इजलासले ओलीलाई पक्राउ गर्नुको कारण लिखित रूपमा पेस गर्न सम्बन्धित निकायलाई आदेश दिएको हो।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer