काठमाडौँ :- शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा K. P. Sharma Oli लाई आज म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी भए पनि स्वास्थ्य अवस्थाका कारण भर्चुअल माध्यमबाट उपस्थित गराइने भएको छ।
हाल उनी Tribhuvan University Teaching Hospital मा उपचाररत छन्।
चिकित्सकहरूले अस्पतालबाट अदालत लैजान अनुमति नदिएपछि भर्चुअल उपस्थितिको व्यवस्था गरिएको स्रोतले जनाएको छ।




