काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ दशमलव ६९ अङ्कले वृद्धि हुँदै दुई हजार ८७७ दशमलव ०३ बिन्दुमा पुगेको छ। यो कुल दुई दशमलव ३० प्रतिशतको वृद्धि हो। बजार खुलेदेखि नै लगातार उकालो लागेको देखिएको छ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer