ट्रेन्डिङ

आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

धरान नगर बाल सञ्जालद्वारा प्रहरी र निर्वाचन कार्यालयमा उजुरी

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

स्कटल्यान्डसँगको हारसँगै नेपाल आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटबाट बाहिरियो

मुलुक बनाउन श्रम अनिवार्य : हर्क साम्पाङ

म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य

खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा प्रधानमन्त्रीको जोड

म्याग्दे–४ कोलडाँडामा जीप खस्दा बालिकाको ज्यान गयो

दुई प्रदेशमा राष्ट्रियसभा निर्वाचन: बागमतीमा ६ र गण्डकीमा बहुदलीय प्रतिस्पर्धा

प्रतितोला सुन २ हजार ४०० ले बढ्यो, चाँदी पनि महँगियो

तुलसी महिला नौमती बाजा समूह: लोपोन्मुख बाजाको संरक्षणमा महिलाको अग्रसरता

मलङ्गवा नगरपालिका–३ मा दादुरा सङ्क्रमण

राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान

पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई हराउँदै आशा जोगायो

समानुपातिक सूचीमा विवाद: एमाले, नेकपा र राप्रपाका उम्मेदवारमाथि उजुरी

इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

पूर्वमन्त्री नन्दन दत्तको ७० वर्षको उमेरमा निधन

निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

निर्वाचन आयोगले समानुपातिक मतपत्र छपाइ सम्पन्न, प्रत्यक्ष मतपत्र छपाइ तयारीमा

निर्वाचन आयोगः समानुपातिक प्रणालीका १.५ करोड मतपत्र छापियो

राजदेवी नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु

प्रतिनिधिसभा निर्वाचनः महावीर पुनलाई ‘त्रिभुज’ चुनाव चिह्न प्रदान

५ मापदण्डका आधारमा गगन थापा भावी प्रधानमन्त्रीको उम्मेदवार चयन

निर्वाचन आयोगः ४९ जनाले उम्मेदवारी फिर्ता लिए, प्रक्रिया शान्तिपूर्ण

राष्ट्रियसभाको बैठकमा अध्यादेश र समितिका प्रतिवेदन पेस, शोक प्रस्ताव पारित

नागरिक उन्मुक्ति पार्टी संरक्षक चौधरी चुनावी प्रतिस्पर्धाबाट बाहिर

नेप्से २,७१४.६१ विन्दुमा पुग्यो, १६२ कम्पनीको सेयर मूल्य वृद्धि

कार्की नेतृत्वको जाँचबुझ आयोगको कार्यकाल दोस्रो पटक विस्तार

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र, निर्वाचन तयारी तीव्र

सर्वोच्च अदालतको आदेशपछि नदी क्षेत्रको निर्माण रोक्का हट्यो

सुनचाँदीको मूल्य घट्यो

प्रतिनिधिसभा निर्वाचनमा दलित उम्मेदवार न्यून, संसदमा प्रतिनिधित्व झनै घट्ने चिन्ता

प्रतिनिधिसभा निर्वाचनः लुम्बिनीमा महिलाको उम्मेदवारी न्यून

रुकुम पूर्वको समृद्धिका लागि उम्मेदवार बनेँ : प्रचण्ड

आजको नेप्सेमा सामान्य अंकको गिरावट

प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा संयन्त्र सक्रिय, सामाजिक सञ्जालको निगरानी कडा

१६५ निर्वाचन क्षेत्रमा हजारौँ उम्मेदवार, पुरुषको संख्या उच्च

१६५ निर्वाचन क्षेत्रमा हजारौँ उम्मेदवार, पुरुषको संख्या उच्च

सुन–चाँदी महँगियो, छापावाल सुन दुई लाख ९५ हजार नाघ्यो

कास्कीका तीनवटै क्षेत्रमा ४९ उम्मेदवार मैदानमा

प्रतिनिधिसभा निर्वाचनः २ हजार ९२५ उम्मेदवारको मनोनयन दर्ता, रुपन्देहीमा सबैभन्दा बढी

निर्वाचन क्षेत्र परिवर्तन गर्दै प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार

झापा क्षेत्र नं. ५ बाट ओलीको उम्मेदवारी, रास्वपाबाट बालेन्द्र शाह मैदानमा

बझाङमा नेकपा एमालेबाट ऐन महरको उम्मेदवारी दर्ता

समावेशी समाजवादी पार्टीकी पारलिंगी महिला विनोद लामाको काभ्रे–१ बाट उम्मेदवारी दर्ता

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

जनकपुर सभामा बालेनः संघीय प्रणाली अझ बलियो हुनुपर्छ

धादिङ–१ बाट आशिका तामाङ रास्वपाको उम्मेदवार

निर्वाचनसम्बन्धी जिज्ञासा समाधान गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

आज सुनको मुल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

नेप्से परिसूचक ३१.१२ अंकले बढ्यो

नेकपाका १२ जना केन्द्रीय सदस्यद्वारा राजीनामा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा

प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

आज रातिदेखि निर्वाचन आचारसंहित लागू हुँदै

धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते

आजको सुनचाँदीको मूल्य

देउवा समूहद्वारा सर्वोच्चमा रिट दर्ता

भक्तपुरमा हतियार प्रहार गरी छोराले गरे आमाको हत्या

आफ्नो नाम हटाउन नेता खड्काको माग

फागुन २१ को निर्वाचनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्‍याएँ भनेर हुन्छ ?’

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

झापामा एक पुरुष मृत फेला

काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

ठूला ठूला सभा गरेर भोट पाउने जमाना पुरानो भइसक्यो : संयोजक प्रचण्ड

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

सरकार, शासन र न्याय प्रणालीमाथि ओलीको कडा आलोचना

पाटेबाघको आतङ्कः एक साताभित्र सुर्खेत र सल्यानमा तीन जनाको मृत्यु

विशेष महाधिवेशनपछि निर्वाचित कांग्रेस नेतृत्व आयोग पुगे

वैदेशिक रोजगारी ठगी प्रकरणमा पाँच अभियुक्त पक्राउ

सभापति गगन थापासहित काँग्रेस पदाधिकारी निर्वाचन आयोग पुगे

माघे संक्रान्ति आज : उत्तरायण प्रारम्भसँगै स्नान, दान र परम्परागत परिकारको महत्व

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

७५ औँ दिनमा ‘परान’को उत्सव, खल्तीबाट टिकट काट्दा ७५ रुपैयाँ क्यासब्याक

काठमाडौँमा प्रहरी भन्दै लुटपाट गर्ने पक्राउ

सेयर बजारमा झिनो अंकको सुधार

गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ, अस्पतालमा उपचाररत

स्वजागरणलाई सबै तहमा संस्थागत गर्न प्रधानमन्त्री सुशीला कार्कीको जोड

सामान्य सुधारसहित नेप्से २६३९.९१ बिन्दुमा पुग्यो

कांग्रेस विशेष महाधिवेशनमा पुरानै विधानअनुसार निर्वाचन हुने

फागुन २१ को निर्वाचनः १८ दलका १६४ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

कांग्रेस निर्वाचन कार्यतालिका सार्वजनिक, राति ९ बजेदेखि मतदान

आज सुनको भाउ

विशेष महाधिवेशनपछि काँग्रेसमा तनाव, देउवा–महामन्त्रीबीच वार्ता सुरु

श्रीमतीको स्मृतिमा दुई लाख खर्चेर विद्यालयमा खानेपानी सुविधा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन

४० करोड बिमा रकम बाँकी, त्रिवि शिक्षण अस्पतालद्वारा सेवा स्थगन

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत बासको शिष्टाचार भेट

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, राष्ट्रिय सभा अधिवेशनका लागि सिफारिस

पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न खड्काको अपिल

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र, निर्वाचन तयारी तीव्र

काठमाडौँ :- सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा कुल ७ लाख १० हजार ७०८ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार यसमा महिला मतदाता ३ लाख ६४ हजार, पुरुष मतदाता ३ लाख ४६ हजार ११६ र अन्य सात जना रहेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ जिल्लामा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो।

निर्वाचन क्षेत्र नं. १ मा २२ मतदान स्थल र ५७ मतदान केन्द्र रहेका छन्। यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता छन्। निर्वाचन क्षेत्र नं. २ मा ४० मतदान स्थल र १०० मतदान केन्द्र रहेका छन् भने यस क्षेत्रमा ४५ हजार ३१५ पुरुष र ४३ हजार ३९३ महिला गरी कुल ८८ हजार ७०८ मतदाता छन्। यो क्षेत्र काठमाडौँका सबै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता भएको क्षेत्र हो।

यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा २९ मतदान स्थल र ७२ मतदान केन्द्र रहेका छन्। यहाँ ३२ हजार ९२३ महिला र ३१ हजार ५५६ पुरुष गरी ६४ हजार ४७९ मतदाता छन्। निर्वाचन क्षेत्र नं. ४ मा ३३ मतदान स्थल र ८८ मतदान केन्द्र तोकिएको छ, जहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी कुल ७६ हजार १४१ मतदाता छन्।

निर्वाचन क्षेत्र नं. ५ मा ३१ मतदान स्थल र ९० मतदान केन्द्र रहेका छन्। यस क्षेत्रमा ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार जना गरी कुल ७८ हजार ११४ मतदाता छन्। निर्वाचन क्षेत्र नं. ६ मा ३२ मतदान स्थल र ७९ मतदान केन्द्र छन्, जहाँ ३४ हजार ९५६ महिला, ३२ हजार ८०२ पुरुष र अन्य एक जना गरी ६७ हजार ७५९ मतदाता कायम छन्।

निर्वाचन क्षेत्र नं. ७ मा २९ मतदान स्थल र ७८ मतदान केन्द्र छन्। यहाँ ३४ हजार ७३८ महिला र ३२ हजार ६७३ पुरुष गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नं. ८ मा २३ मतदान स्थल र ६५ मतदान केन्द्र तोकिएको छ, जहाँ २९ हजार ८९८ महिला र २७ हजार ९१३ पुरुष गरी ५७ हजार ८११ मतदाता छन्।

त्यस्तै निर्वाचन क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र ९० मतदान केन्द्र छन्। यस क्षेत्रमा ४० हजार २७८ महिला र ३८ हजार २१७ पुरुष गरी कुल ७८ हजार ४९५ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नं. १० मा ४७ मतदान स्थल र ९८ मतदान केन्द्र तोकिएको छ, जहाँ ४२ हजार ७१६ महिला, ४० हजार ५८३ पुरुष र अन्य दुई जना गरी कुल ८३ हजार ३०१ मतदाता कायम छन्।

जिल्ला निर्वाचन अधिकारी भट्टराईका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ३०, क्षेत्र नं. २ मा २२, क्षेत्र नं. ३ मा २४, क्षेत्र नं. ४ मा २८, क्षेत्र नं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं. १० मा २७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन्। यसरी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा कुल २५७ उम्मेद्वारले मनोनयन दर्ता गराएको उहाँले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय