ट्रेन्डिङ

बाबरको शतकमा हङकङको जित, नेपाल २४६ रनमै समेटियो

एक वर्षमै एमाले कमजोर हुनुको कारण जनताबाट दूरी : ज्ञवाली

गृहमन्त्री गुरुङ भन्छन्– ‘जेनजी आन्दोलनको अपमान तीन करोड नेपालीको अपमान हो’

भोटेकोशी बाढीपछि कांग्रेसले सार्‍यो वडा अधिवेशनको मिति

मन्त्री गौतमको आह्वान : जेनजी आन्दोलनको दिनलाई ‘संकल्प दिवस’ बनाऔँ

पर्साबाट फरार प्रतिवादी पक्राउ

बाढीपीडितको खोजी तथा उद्धार जारी, शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

भोटेकोशी बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल प्रभावित क्षेत्रमा जाने

भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, आज देशभर राष्ट्रिय शोक

एकदिवसीय श्रृङ्खलामा नेपाल ‘ए’को क्लिन स्वीप हार, अन्तिम खेलमा पनि न्युजिल्यान्डसँग पराजय

गण्डकको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाउने ८ जना पक्राउ

शिक्षण अस्पतालमा भोटेकोशी बाढीका ५९ शव अझै बाँकी

वैकल्पिक बाटोबाट तीन दिनमै काठमाडौं आयो ८७ हजार ८७७ सिलिण्डर ग्यास

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताको जीवनमा देखिने परिवर्तनमा बदल्नुपर्छ : मन्त्री लम्साल

भोटेकोशी बाढीको पीडा: १,३४१ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

पर्सामा कार चेकजाँच गर्दा ११४ किलो गाँजा बरामद

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मानव बेचबिखनमुक्त समाजका लागि संयुक्त प्रयास आवश्यक : प्रधानमन्त्री शाह

सुनको मूल्यमा २ हजार ५ सय रुपैयाँको वृद्धि

दुई जनाको जीवित उद्धारले बढायो आशा, सबै सुरुङमा उद्धार कार्य जारी

सञ्जय र कविरको सकुशल उद्धार, छाउनी सैनिक अस्पतालमा उपचार हुँदै

भदौ २३ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्राकृतिक विपद्मा सरकारसँग सहकार्य गर्ने रास्वपाको प्रतिबद्धता

चापाकोटका वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ

सुनचाँदीको मूल्य बढ्यो, सुन ३ लाख नाघ्यो

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समिति बैठक बोलाइयो, यी विषयमा हुँदैछ छलफल

नेप्सेमा हरियाली, कारोबार रकम बढेर २.९३ अर्ब

सामाजिक सञ्जालमा मात्र सरकार देखियो, जमिनमा उद्धार कमजोर : पौडेल

भाडामा घर वा कोठा खोज्ने झन्झट अब सकियो—‘ईभाडा’ (eBhada)

अस्पतालको नाम लेखिएको भ्यानमा ६० किलो गाँजा

कृष्णभीरपछि नागढुङ्गा–नौबिसे सडक पनि भासियो

भोटेकोशी बाढी : मृतकप्रति श्रद्धाञ्जली दिन संसद्मा विशेष प्रस्ताव

फ्ल्यास फ्लड प्रभावितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग

६ दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार

विपद् प्रभावितलाई सहयोग गर्न सभामुख अर्यालको एक महिनाको पारिश्रमिक योगदान

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

विपद् राहतका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग

जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : मन्त्री चौधरी

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बजारमा अनारको भाउ घट्यो

कम्युनिस्टको शक्ति क्षयीकरण भयो : महासचिव पोखरेल

१६५ निर्वाचन क्षेत्रमा हजारौँ उम्मेदवार, पुरुषको संख्या उच्च

काठमाडौँ :- उज्यालो नेपाल पार्टीले देशभर १२० भन्दा बढी ठाउँमा उम्मेदवारी दिएको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन्। यस्तै उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ बाट उम्मेदवारी दिएका छन्।

हेर्नुहाेस् सूची :

१) काठमाडौं १ – मंगलाल श्रेष्ठ

२) काठमाडौं २ – पवन पोखरेल

३) काठमाडौं ३ – कुलमान घिसिङ

४) काठमाडौं ४ – झनकबहादुर अधिकारी

५) काठमाडौं ५ – श्रीराम गुरुङ

६) काठमाडौं ६ – वारिस धरेल

७) काठमाडौं ७ – बिमला लामा

८) काठमाडौं ८ – राजन खड्गी

९) काठमाडौं ९ – रामेश्वर श्रेष्ठ

१०) काठमाडौं १० – डा. राकेश न्यौपाने

११) भक्तपुर १ – रमेश बल्ल

१२) भक्तपुर २ – जीतराम लामा

१३) ललितपुर १ – पदम तामाङ

१४) ललितपुर २ – राजाराम तण्डुकार

१५) ललितपुर ३ – डा.आशुतोष बिजय पन्त

१६) काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा

१७) काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु

१८) रसुवा – मान बहादुर तामाङ

१९) नुवाकोट १ – अमित तामाङ

२०) नुवाकोट २ – ज्ञानेन्द्र प्रकाश घले

२१) धादिङ १ – श्याम राजा पाण्डे

२२) धादिङ २ – अमिर तामाङ

२३) रामेछाप – दिप बहादुर योञ्जन

२४) सिन्धुली १ – मोती लाल तामाङ

२५) मकवानपुर १ – सुरेन्द्र लामा

२६) मकवानपुर २ – डा. प्रविन कुमार स्याङतान

२७) चितवन १ – धन बहादुर गुरुङ

२८) चितवन २ – नि कुमार पाख्रिन

२९) चितवन ३ – डम्बर बहादुर तामाङ

३०) ताप्लेजुङ – कृतिमान मादेन

३१) पाँचथर – टेक बहादुर सुब्बा

३२) इलाम १ – हरि बहादुर गुरुङ

३३) इलाम २ – दिवश राई

३४) झापा १ – नरेश लावती

३५) झापा २ – चुडा कर्ण बेघा लिम्बु

३६) झापा ३ – श्याम कृष्ण पाठक

३७) झापा ४ – सन्तोष तामाङ

३८) झापा ५ – सबिन राई

३९) संखुवासभा – घनश्याम राई

४०) तेह्रथुम – उषा तुम्बाहाम्फे

४१) धनकुटा – शालिक राम राई

४२) भोजपुर – जितन राई

४३) सोलुखुम्बु – पेम्बा छिरि शेर्पा

४४) ओखलढुंगा – किशोरी कार्की

४५) खोटाङ – मिरेश राई

४६) उदयपुर १ – अर्जुन तामाङ

४७) उदयपुर २ – अरुण राई

४८) सुनसरी १ – डम्बर लावती

४९) सुनसरी २ – गोपाल तामाङ

५०) सुनसरी ३ – जागेश्वर यादब

५१) सुनसरी ४ – बच्चा लाल यादब

५२) मोरङ १ – दुर्गा माया तामाङ

५३) मोरङ २ – धनबहादुर सुनुवार

५४) मोरङ ३ – मित्रसेन योञ्जन

५५) मोरङ ४ – बिनोद परियार

५६) मोरङ ६ – बसन्त बुढाथोकी

५७) सप्तरी – १ हर्ख नारायण चौधरी

५८) सप्तरी – २ दिपक चौधरी

५९) सप्तरी – ३ परमेश्वर लाल साह

६०) सप्तरी – ४ बिश्व कुमार यादव

६१) सिरहा – १ तारा कुमारी चौधरी

६२) सिरहा – २ ललित कुमार सिंह

६३) सिरहा – ३ श्रवण पासवान

६४) सिरहा – ४ बिनय प्रविण

६५) धनुषा – १ महेश कुमार यादब

६६) धनुषा – ३ डा. प्रमोद साह

६७) धनुषा – ४ राम कुमार महतो

६८) महोत्तरी २ – डा. राकेश मण्डल

६९) महोत्तरी – ३ रंजित कुमार साह

७०) महोत्तरी – ४ डा. अमित

७१) सर्लाही – १ उमेश साह

७२) सर्लाही – ३ त्रिभुवन सिंह

७३) सर्लाही – ४ पिताम्बर कुशवाह

७४) रौतहट – १ उमेश साह

७५) रौतहट – ४ तुल्सी राम गिरी

७६) बारा – १ अनवर अन्सारी

७७) बारा – २ मेघराज पासवान

७८) बारा – ३ तिर्थ बहादुर गुरुङ

७९) बारा – ४ सन्तोष कुमार गुप्ता

८०) पर्सा – १ राम किशोर सिंह

८१) पर्सा – २ कृष्ण मुरारी प्रजापति

८२) पर्सा – ३ रामरुप साह

८३) पर्सा – ४ बिनोद यादव

८४) गोरखा १ – राम काजी राना

८५) गोरखा २ – बलराम तामाङ

८६) तनहुँ १ – मन्जिल राना मगर

८७) तनहुँ २ – मनराज गुरुङ

८८) कास्की १ – मनिषा द्वा

८९) कास्की २ – कुशल गुरुङ

९०) कास्की ३ – तर्क बहादुर गुरुङ

९१) स्याङजा १ – रबिन्द्र मल्ल

९२) मुस्ताङ – डा. सुरेन्द्र शेरचन

९३) पर्वत – नबिन पुन मगर

९४) नवलपुर १ – पार्वती गुरुङ

९५) नवलपरासी १ – बिजय कँडेल

९६) रुपन्देही १ – अशोक कुमार चौधरी

९७) रुपन्देही २ – सुरज पाण्डे

९८) रुपन्देही ३ – डा. सरोज सिं थारु

९९) रुपन्देही ५ – केशव भट्टराई

१००) गुल्मी २ – कर्ण बहादुर थापा

१०१) दाङ १ – रञ्जित चौधरी

१०२) बाँके १ – धन बहादुर खड्का

१०३) बाँके २ – शैलेश कर्ण

१०४) बर्दिया १ – श्याम प्रसाद चौधरी

१०५) बर्दिया २ – धर्म चौधरी

१०६) डोल्पा – दिल बहादुर बिष्ट

१०७) जाजरकोट – कर्ण नेपाली

१०८) दैलेख २ – लोकेन्द्र अधिकारी

१०९) रुकुम (पश्चिम) – नरेन्द्र के.सी.

११०) सुर्खेत १ – ठम्मर बहादुर बिष्ट

१११) सुर्खेत २ – गम्भिर सिं भुल

११२) अछाम १ – जित निसानी

११३) अछाम २ – राजेश रावल

११४) डोटी – काशी बोहरा

११५) कैलाली १ – प्रदिप चौधरी

११६) कैलाली ४ – सुवास कुँवर

११७) कैलाली ५ – चन्द्र साउद

११८) कञ्चनपुर १ – माइकल तामाङ

११९) कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद

१२०) कञ्चनपुर ३ – भीम कुमाल

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय