ट्रेन्डिङ

प्रतिनिधिसभा निर्वाचनः २ हजार ९२५ उम्मेदवारको मनोनयन दर्ता, रुपन्देहीमा सबैभन्दा बढी

निर्वाचन क्षेत्र परिवर्तन गर्दै प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार

झापा क्षेत्र नं. ५ बाट ओलीको उम्मेदवारी, रास्वपाबाट बालेन्द्र शाह मैदानमा

बझाङमा नेकपा एमालेबाट ऐन महरको उम्मेदवारी दर्ता

समावेशी समाजवादी पार्टीकी पारलिंगी महिला विनोद लामाको काभ्रे–१ बाट उम्मेदवारी दर्ता

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

जनकपुर सभामा बालेनः संघीय प्रणाली अझ बलियो हुनुपर्छ

धादिङ–१ बाट आशिका तामाङ रास्वपाको उम्मेदवार

निर्वाचनसम्बन्धी जिज्ञासा समाधान गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

आज सुनको मुल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

नेप्से परिसूचक ३१.१२ अंकले बढ्यो

नेकपाका १२ जना केन्द्रीय सदस्यद्वारा राजीनामा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा

प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

आज रातिदेखि निर्वाचन आचारसंहित लागू हुँदै

धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते

आजको सुनचाँदीको मूल्य

देउवा समूहद्वारा सर्वोच्चमा रिट दर्ता

भक्तपुरमा हतियार प्रहार गरी छोराले गरे आमाको हत्या

आफ्नो नाम हटाउन नेता खड्काको माग

फागुन २१ को निर्वाचनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्‍याएँ भनेर हुन्छ ?’

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

झापामा एक पुरुष मृत फेला

काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

ठूला ठूला सभा गरेर भोट पाउने जमाना पुरानो भइसक्यो : संयोजक प्रचण्ड

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

सरकार, शासन र न्याय प्रणालीमाथि ओलीको कडा आलोचना

पाटेबाघको आतङ्कः एक साताभित्र सुर्खेत र सल्यानमा तीन जनाको मृत्यु

विशेष महाधिवेशनपछि निर्वाचित कांग्रेस नेतृत्व आयोग पुगे

वैदेशिक रोजगारी ठगी प्रकरणमा पाँच अभियुक्त पक्राउ

सभापति गगन थापासहित काँग्रेस पदाधिकारी निर्वाचन आयोग पुगे

माघे संक्रान्ति आज : उत्तरायण प्रारम्भसँगै स्नान, दान र परम्परागत परिकारको महत्व

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

७५ औँ दिनमा ‘परान’को उत्सव, खल्तीबाट टिकट काट्दा ७५ रुपैयाँ क्यासब्याक

काठमाडौँमा प्रहरी भन्दै लुटपाट गर्ने पक्राउ

सेयर बजारमा झिनो अंकको सुधार

गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ, अस्पतालमा उपचाररत

स्वजागरणलाई सबै तहमा संस्थागत गर्न प्रधानमन्त्री सुशीला कार्कीको जोड

सामान्य सुधारसहित नेप्से २६३९.९१ बिन्दुमा पुग्यो

कांग्रेस विशेष महाधिवेशनमा पुरानै विधानअनुसार निर्वाचन हुने

फागुन २१ को निर्वाचनः १८ दलका १६४ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

कांग्रेस निर्वाचन कार्यतालिका सार्वजनिक, राति ९ बजेदेखि मतदान

आज सुनको भाउ

विशेष महाधिवेशनपछि काँग्रेसमा तनाव, देउवा–महामन्त्रीबीच वार्ता सुरु

श्रीमतीको स्मृतिमा दुई लाख खर्चेर विद्यालयमा खानेपानी सुविधा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन

४० करोड बिमा रकम बाँकी, त्रिवि शिक्षण अस्पतालद्वारा सेवा स्थगन

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत बासको शिष्टाचार भेट

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, राष्ट्रिय सभा अधिवेशनका लागि सिफारिस

पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न खड्काको अपिल

माघ ४ गतेदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुने

महामन्त्रीका प्रतिवेदनमाथि चर्को छलफल, काँग्रेस महाधिवेशन लम्बियो

समानुपातिकतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु

मकवानपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भृकुटीमण्डपबाट गगन थापाः कांग्रेस लास र दासहरूको पार्टी होइन

स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ

चुनावमा बढीभन्दा बढी युवा उम्मेदवार समेट्नेछौं : संयोजक प्रचण्ड

देउवाले आफूनिकट नेताहरूको बैठक बोलाए

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला

गायक प्रशान्त तामाङको दिल्लीमा निधन

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

ब्रिटिश कलेज प्रकरण: एक्स्टोर्सन आरोपमा पूर्व विद्यार्थी ढकाल नियन्त्रणमा

भद्रपुरमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप’ आयोजना हुने

सुदूरपश्चिममा गरिबी उच्च, गण्डकीमा सबैभन्दा कम

एघारौँ महाधिवेशनपछि एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक, अन्तरपार्टी निर्देशन वितरण

रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य

प्रधानमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिताबारे आयोगको जानकारी

प्रतिनिधि सभा निर्वाचन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि सुरु

जेनजी प्रदर्शनपछि भागेका कैदीमध्ये ४३८ मात्र कारागार फर्किए

वैदेशिक भ्रमण अस्वीकार गर्दै मन्त्री पुन, प्राथमिकता देशभित्रै काम

तोकिएकै मितिमा निर्वाचन हुन्छ, शङ्का नगर्नुस् : गृहमन्त्री

ब्रेक फेल भई जीप १५० मिटर तल खस्यो, चार जना घाइते

मौसमी परिवर्तन र रोगका कारण सिन्धुपाल्चोकको सुन्तला उत्पादन घट्दै

छापियो १० लाख नमुना मतपत्र

रुपन्देहीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

कर्मचारीमाथि अभद्र व्यवहारप्रति एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति

४.५९ अंकले सेयर बजार बढ्यो

अमेरिकी राजदूत थम्पसनको राष्ट्रपति पौडेलसँग विदाइ भेट

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने

पुस २५ देखि माघ १ सम्म निर्वाचन प्रहरीको दरखास्त, ४० दिनको सेवा अवधि

काठमाडौँको शङ्करापुरमा वनभोजबाट फर्किएको बस दुर्घटना, २३ घाइते

काभ्रेको खानीखोला गाउपालिका ३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न

घोडाघोडी चरा अभयारण्यमा हरिहाँसको सङ्ख्या बढ्यो, तर जलपन्छी घटे

कांग्रेस विशेष महाधिवेशनको विषय पेचिलो, पक्षधर र विरोधी विभाजित

शेयर बजार ओरालो, पाँच अर्बभन्दा बढीको कारोबार

पार्टी सचिवालयको निर्णय: एमाले प्रचार विभागको जिम्मेवारी शाहीलाई

एकताको पक्षमा कांग्रेस नेतृत्वको प्रतिबद्धता दोहोर्‍याए गगन थापाले

कोशी प्रदेशमा राष्ट्रिय सभा चुनाव: कांग्रेस उम्मेदवार थापा निर्विरोध

कैलालीको गौरीगङ्गा नगरपालिकामा विद्यालयको पठनपाठन स्थगित

महामन्त्री शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरे

खानीखोलामा विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

प्रतिनिधिसभा निर्वाचनः २ हजार ९२५ उम्मेदवारको मनोनयन दर्ता, रुपन्देहीमा सबैभन्दा बढी

काठमाडौँ :- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा आज उत्साहपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । आयोगका अनुसार तोकिएको समयसीमाभित्र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवारले त्यसपछि पनि मनोनयन दर्ता गर्न पाएका थिए ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार बेलुकी ६ बजेसम्ममा कुल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशैभर उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको बताउँदै बाँकी निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

आयोगका सचिव कृष्णबहादुर राउतले आयोगको प्रणालीअनुसार ३३६ महिला र २ हजार ५८९ पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएको जानकारी दिनुभयो । उहाँका अनुसार केही निर्वाचन क्षेत्रमा मनोनयनपत्रको रुजु गर्ने काम जारी छ । सबैभन्दा कम उम्मेदवारी दर्ता भएको जिल्ला मुस्ताङमा चार जना र मनाङमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । यी दुवै जिल्लामा रुजु प्रक्रिया सम्पन्न भइसकेको जनाइएको छ ।

सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५/३५ जनाले मनोनयन दर्ता गराएका छन् । रुपन्देही–२ को रुजु प्रक्रिया पूरा भइसकेको छ भने निर्वाचन क्षेत्र नं ३ मा बाँकी रहेको छ ।

निर्वाचन आयोगका अनुसार मनोनयन दर्ताको कार्य सामान्यतया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुकी ५ बजेसम्म उजुरीमाथि जाँचबुझ तथा निर्णय गरी सोही दिन बेलुकी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यसैगरी, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय