ट्रेन्डिङ

प्रधानमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिताबारे आयोगको जानकारी

प्रतिनिधि सभा निर्वाचन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि सुरु

जेनजी प्रदर्शनपछि भागेका कैदीमध्ये ४३८ मात्र कारागार फर्किए

वैदेशिक भ्रमण अस्वीकार गर्दै मन्त्री पुन, प्राथमिकता देशभित्रै काम

तोकिएकै मितिमा निर्वाचन हुन्छ, शङ्का नगर्नुस् : गृहमन्त्री

ब्रेक फेल भई जीप १५० मिटर तल खस्यो, चार जना घाइते

मौसमी परिवर्तन र रोगका कारण सिन्धुपाल्चोकको सुन्तला उत्पादन घट्दै

छापियो १० लाख नमुना मतपत्र

रुपन्देहीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

कर्मचारीमाथि अभद्र व्यवहारप्रति एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति

४.५९ अंकले सेयर बजार बढ्यो

अमेरिकी राजदूत थम्पसनको राष्ट्रपति पौडेलसँग विदाइ भेट

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने

पुस २५ देखि माघ १ सम्म निर्वाचन प्रहरीको दरखास्त, ४० दिनको सेवा अवधि

काठमाडौँको शङ्करापुरमा वनभोजबाट फर्किएको बस दुर्घटना, २३ घाइते

काभ्रेको खानीखोला गाउपालिका ३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न

घोडाघोडी चरा अभयारण्यमा हरिहाँसको सङ्ख्या बढ्यो, तर जलपन्छी घटे

कांग्रेस विशेष महाधिवेशनको विषय पेचिलो, पक्षधर र विरोधी विभाजित

शेयर बजार ओरालो, पाँच अर्बभन्दा बढीको कारोबार

पार्टी सचिवालयको निर्णय: एमाले प्रचार विभागको जिम्मेवारी शाहीलाई

एकताको पक्षमा कांग्रेस नेतृत्वको प्रतिबद्धता दोहोर्‍याए गगन थापाले

कोशी प्रदेशमा राष्ट्रिय सभा चुनाव: कांग्रेस उम्मेदवार थापा निर्विरोध

कैलालीको गौरीगङ्गा नगरपालिकामा विद्यालयको पठनपाठन स्थगित

महामन्त्री शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरे

खानीखोलामा विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, सूचीसहित सार्वजनिक

उदयपुरको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक (सूचीसहित)

नेप्से परिसूचकमा ९ अंकको वृद्धि, कारोबारमा पनि वृद्धि

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प, धेरै जना घाइते

राष्ट्रिय सभाका ७ सिटमा नेकपा एमालेको दाबी

नेकपा (एमाले) सचिवालय बैठक जारी

सुनचाँदीको मूल्य बढ्यो

देशको आर्थिक यथार्थ मापन गर्न राष्ट्रिय आर्थिक गणना सुरु हुँदै

अमेरिकी कारबाहीको विरोध गरे ठूलो मूल्य चुकाउनुपर्ने ट्रम्पको चेतावनी

जेनजी सहिद परिवार कल्याणकारी समाजलाई सरकारी अनुदान दिने निर्णय

सैनिक बोकेको जिप दुर्घटनाग्रस्त, चालकको उपचारका क्रममा निधन

सबै समूह हरियाली, नेप्से २६३९ बिन्दुमा पुग्यो

वीरगञ्ज महानगरमा चार किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा जारी

आजको मन्त्रिपरिषद् बैठक: महत्वपूर्ण निर्णयहरू सार्वजनिक

जाँचबुझ आयोगद्वारा केपी ओलीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ओलीलाई बयानका लागि बोलाइँदै, उपस्थित नभए थप कदम : जाँचबुझ आयोग

१५औँ महाधिवेशन प्रस्तावपछि कांग्रेस कार्यसम्पादन बैठक आह्वान

नेपाल–भारत सम्बन्ध र प्रवासी सरोकारमा प्रचण्डको दिल्ली यात्रा

ट्रम्पको घोषणा: अमेरिकी तेल कम्पनीलाई भेनेजुएलामा प्रवेश, तेल प्रतिबन्ध यथावत

रास्वपाले गठन गर्यो उम्मेदवार सिफारिस र पार्टी एकता समायोजन उपसमिति

पर्सा प्रशासनको सामाजिक सद्भाव कायम राख्ने अपिल: झुठा अफवाह र द्वेषपूर्ण गतिविधि विरुद्ध चेतावनी

गैँडाकोटमा ट्रकको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

भारत भ्रमण अघि ओली–प्रचण्ड भेट, चुनावी तालमेलबारे छलफल

काभ्रेको खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

सर्वदलीय सरकार बन्ने सम्भावना छैन : संयोजक प्रचण्ड

अवतरणका क्रममा विमान दुर्घटना, ५१ यात्रुको सकुशल उद्धार

कांग्रेसमा विशेष महाधिवेशन विवाद, पार्टी विभाजनको चर्चा

३८ सय मेगावाट उत्पादन, २०३५ सम्म २८ हजार मेगावाटको सरकारी लक्ष्य

‘देशका लागि छोरो बलिदान भयो’—सहिद लच्छुमानकी ९० वर्षीया आमाको व्यथा

महाधिवेशन कार्यतालिका स्थगनपछि कांग्रेस कार्यसम्पादन समिति बैठक

दुर्घटना : स्कुल बसको ठक्करबाट दुईको ज्यान गयो

काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता थप

कांग्रेस एकढिक्का रहन्छ, फुटको आशंका नगर्नुहोस् : विश्वप्रकाश शर्मा

समानुपातिक उम्मेदवार बन्दसूची सच्याउन निर्वाचन आयोगको कार्यतालिका सार्वजनिक

नागरिक बचाउ अभियानका माग संविधानभित्र पूरा गर्न सरकार प्रतिबद्ध

सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँ नेतृत्वको टोलीबीच छलफल

प्रतिनिधिसभा निर्वाचन: बन्दसूची जाँचबुझका लागि आयोगले राजनीतिक दललाई पालैपालो बोलायो

तत्कालीन गृहमन्त्रीसँग बयान सकिएपछि आयोगको ध्यान अब पूर्वप्रधानमन्त्री ओलीतर्फ

एडिदास, रिबक र नाइकसहितका ब्रान्डमा भारी छुट, दराजको १.१ अभियान सार्वजनिक

सुन प्रतितोला २ लाख ५९ हजार ६ सयमा झर्‍यो, चाँदी पनि घट्यो

रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण सञ्चालनमा, ९१ मिटरको बेलिब्रिजबाट सवारी आवागमन सुरु

सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर विजय साहको मृत्यु, राजमार्ग अवरुद्ध

नेपाल पत्रकार महासंघ ललितपुरद्वारा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना ।

अस्थिर राजनीतिमा मेलमिलापको बाटो : बिपीको विचारको पुनर्व्याख्या

नयाँ जनादेशका लागि समयमै निर्वाचन अपरिहार्य : पुष्पकमल दाहाल

सेयर बजारमा हरियाली, पाँच अर्बभन्दा बढीको कारोबार

निर्वाचन खर्च विवरणबारे गलत समाचार फैलिएको आयोगको स्पष्टोक्ति

पेरूमा रेल ठोक्किँदा चालकको मृत्यु, ४० भन्दा बढी पर्यटक घाइते

म्याग्दीको सुन्तलाबाट करिब ३१ करोड रुपैयाँ आम्दानीको अनुमान

जेनजी प्रदर्शनपछि हराएका हतियार र कैदीबन्दीबारे सरकार संवेदनशील: गृहमन्त्री

खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ

रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडक २४ घण्टापछि खुल्यो, ग्यास बुलेट हटाएर राजमार्ग सञ्चालनमा

एमालेसँग लड्न दुब्लाहरूको एकता : केपी शर्मा ओली

सोसल मिडियाको होहल्लाले देश कब्जा गरिसकेको भ्रम फैलाइएको छ : प्रचण्ड

शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट राजनीतिक निकास खोज्दै सरकार

प्रतिनिधिसभा निर्वाचन २०८२ : जिल्लामा ३४ मतदान केन्द्र थप

कांग्रेसले बुझायो समानुपातिक बन्दसूची

तमु ल्होसारले सहिष्णुता र बन्धुत्व बढाउँछ : राष्ट्रपति पौडेल

प्रसाईंसँगको भेटमा प्रधानमन्त्रीद्वारा शान्ति र सहभागिताको अपिल

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिकको बन्द सूची

नेकपाले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा ९० हजारभन्दा बढी मतदाता

बल प्रयोग गर्ने निर्णय सुरक्षा अधिकारीको जिम्मेवारी हो : रमेश लेखक

समानुपातिक उम्मेदवार छनोटको अन्तिम कसरतमा रास्वपा

जेनजी आन्दोलनमा बल प्रयोगको कुनै आदेश दिएको छैन : पूर्वगृहमन्त्री रमेश लेखक

तीन दिनको उकालोपछि नेप्से घट्यो, परिसूचक २६२२ विन्दुमा सीमित

फरार कैदीबन्दी भारतमा लुकेको आशंका, बाँकेमा खोजी कार्य जारी

बन्दसूची बुझाउने अन्तिम मिति नजिकिँदै गर्दा निर्वाचन आयोगमा चहलपहल

रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिने, भदौ २३ र २४ का घटनाबारे स्पष्टिकरण दिने

कांग्रेस नेताहरूको अध्यक्ष दाहालसँग भेट, अधिवेशन आह्वानको आग्रह

ठमेलको क्यासिनो वाल्डो डाइनेस्टीका अध्यक्ष पक्राउ

अत्यधिक जाडोका कारण महोत्तरीका सबै स्थानीय तहमा विद्यालय बन्द

पुस २५ देखि माघ १ सम्म निर्वाचन प्रहरीको दरखास्त, ४० दिनको सेवा अवधि

काठमाडौँ :- आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले ठूलो सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) का अनुसार कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरिएको हो।

निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ। दरखास्त दिने उम्मेदवारले आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ व्यक्ति निर्वाचन प्रहरीमा आवेदन दिन योग्य हुनेछन्। साथै आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग आबद्ध नभएको हुनुपर्ने सर्त पनि राखिएको छ।

प्रहरीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, साथै हालै विभिन्न सुरक्षा निकायमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षण उत्तीर्ण गरेका व्यक्तिलाई निर्वाचन प्रहरीका रूपमा छनोट गरिनेछ। यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा दिएका व्यक्ति र विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा कार्य गरी सेवा निवृत्त भएका नेपाली नागरिक पनि छनोटको प्राथमिकतामा रहने जनाइएको छ।

आवेदकमध्ये प्रारम्भिक छनोट आगामी माघ ५ देखि ९ गतेसम्म गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिने कार्यतालिका छ। छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ। निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिले ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय