ट्रेन्डिङ

रोहित शेट्टीको घरमा गोलीकाण्ड: मुख्य आरोपी आग्राबाट पक्राउ

गृह मन्त्रालयको नौबुँदे निर्देशन: जिल्ला प्रशासनमा ‘एकद्वार सेवा प्रणाली’ लागू गरिने

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्तामा आकर्षण, मतदाता सूची अद्यावधिक तीव्र

‘अनलाइन परामर्श’का नाममा औषधि सुझाव दिन रोक मेडिकल काउन्सिलको चेतावनी

उज्यालो नेपाल पार्टीले सरकारसमक्ष राख्यो ६ बुँदे माग

उत्पादन लागत बढेपछि पानी उद्योगको मूल्य समायोजनको संकेत

चार जना घाइते बैतडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सुदूरपश्चिमलाई हराउँदै आर्मी फेरि च्याम्पियन

संघीय संसदमा नयाँ सभापति चयन

वैशाख ६ गते प्रदेशसभा बैठक आह्वान, विधेयक समितिमा पठाइने

सङ्घीय संसद्का १२ समितिमा सभापति चयन हुँदै, उम्मेदवारको मनोनयन दर्ता

लेबनान–इजरायल बीच १० दिने युद्धविराम सुरु, वार्ताको बाटो खुल्यो

तिहारमा रिलिज हुने ‘पाँच पाण्डव’

पाठेघरको क्यान्सर परीक्षण कार्यक्रमलाई निरन्तरता दिन प्रदीप पौडेलको आग्रह

सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्काको उम्मेदवारी

जिल्ला प्रहरी कार्यालयको कारबाही: नक्कली नोट कारोबारमा संलग्न चार पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय समितिका सभापतिमा उम्मेदवार

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

प्रधानमन्त्री शाहको मुख्यमन्त्रीहरूसँग बैठक

नागरिकता बनाउँदै साथमै राष्ट्रिय परिचयपत्र प्रक्रिया

संसदीय समिति सभापति उम्मेदवार रास्वपाले टुंग्यायो

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

नेपाल स्टक एक्सचेञ्ज परिसूचक ३३ अङ्कले उकालो, सबै उपसूचक हरियो

४५ दिनअघि नै सेवा सञ्चालन गर्ने निर्देशन, नागरिक एप ‘वन–स्टप प्लेटफर्म’ बन्दै

आजदेखि देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु

नीति निर्माणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको सांसदसँग प्रत्यक्ष संवाद

भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी

निर्देशक राजबहादुर सानेको ‘गंगारानी’ घोषणा, जेठ अन्त्यदेखि छायांकन सुरु

पुराना शक्तिको अन्त्य, नयाँ पुस्ताको उदय: ‘वैज्ञानिक मानववाद’को बाटोमा जानुपर्ने भट्टराईको धारणा

मनाङ जाने क्रममा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

ड्युटीका क्रममा घाइते भएका प्रहरी निरीक्षकको ज्यान गयो

कांग्रेसको नयाँ रणनीति: वडामै पुगेर सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू

नयाँ वर्ष २०८३ मा प्रधानमन्त्री बालेन शाहको शुभकामना, ‘सुख, शान्ति र समृद्धि’ को कामना

काठमाडौँमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सुरु, दुई रुटमा सञ्चालन

देश प्रयोगशाला बन्यो, स्थिरता हरायो : पूर्वराजा ज्ञानेन्द्र शाह

मोबाइल लुटेर बैंकिङ रकम ट्रान्सफर गर्ने तीन जना पक्राउ

काठमाडौं टुँडिखेलमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६’ भव्य रूपमा मनाइने तयारी, वेलनेस टुरिज्म रणनीति सार्वजनिक हुने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

कोशी प्रदेशमा २०८३ भर थप सार्वजनिक बिदा घोषणा, विभिन्न चाडपर्वमा अतिरिक्त छुट्टी

कांग्रेसको कार्यसम्पादन समिति बैठक बुधबार, संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुने

सिंहदरबारमा इन्टरनेट सेवा सुधार्न सरकारको सक्रियता, अवरोधरहित सेवा दिन निर्देशन

विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो

मापसे र ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कडा कदम, १०१ चालक समातिए

युट्युबर रोशन पोखरेल आफन्तको जिम्मामा रिहा

आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

दाङमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते

सुनचाँदीको भाउ बढ्यो, सुन २ लाख ९७ हजार नाघ्यो

प्रधानमन्त्री बालेनलाई मोदीको भारत भ्रमण निम्ता

बागमती सरकारले गाडी भाडा समायोजन गर्‍यो, कहाँको कति ?

बुल्गेरिया पठाइदिने भन्दै लाखौँ रकम ठग्ने गिरोहका दुई सदस्य समातिए

साओमीद्वारा ‘रेड्मी ए–सेभेन’ सार्वजनिक, नेपाली बजारमा १५,९९९ रुपैयाँमा उपलब्ध

नेप्सेमा दोहोरो अंकको गिरावट

उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा स्वास्थ्य अनुसन्धानलाई राष्ट्रिय दायित्वको रूपमा लिनुपर्नेमा जोड

रोजगारी सृजना र युवा निराशा अन्त्यमा सरकारको विशेष ध्यान

उपसभामुख चुनावमा श्रम संस्कृतिकी रूबी ठाकुरलाई रास्वपाको समर्थन

संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

धादिङमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी, २८ वर्षीय युवक पक्राउ

सेयर बजार ४८.७१ अंकले बढेर २८५१ अंकमा पुग्यो, कारोबार ९ अर्ब नजिक

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच पहिलो औपचारिक भेट

सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहितविरुद्ध करिब ७ करोड बिगोको मुद्दा दायर

उपसभामुखमा रुवी कुमारीको उम्मेदवारी, प्रमुख दलहरूको समर्थन

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

वैदेशिक रोजगार पीडित ठगीमा संलग्न संस्था सञ्चालक पक्राउ

राष्ट्रपति पौडेलले चैत २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

धन्यवाद ज्ञापन कार्यक्रममा अध्यक्ष ढकालले निजी–सञ्चार सहकार्य र आर्थिक विकासमा जोड

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद

नेप्सेमा उछाल : परिसूचक ४५.१२ अङ्कले बढ्दा कारोबार ८ अर्ब नाघ्यो

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

होटल पौवाको १० बर्शे यात्रा, सुगम देखि दुर्गम सम्म सेवा बिस्तार, स्वाद उत्सब – २०८२ मनाउदै

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज

मन्त्रिपरिषद् वरीयतामा हेरफेर, केही मन्त्रीको स्थान उकासियो

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकममा व्यापक सुधार योजना

श्रम ऐन पालना गर्न मन्त्रालयको आग्रह, न्यूनतम तलब र सुविधा सुनिश्चित गर्न निर्देशन

यात्रुलाई जबर्जस्ती तान्ने बिचौलियामाथि एक्सन, काँकडभिट्टाबाट २४ पक्राउ

बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न गृहमन्त्री गुरुङको टोली काभ्रे जाँदै

इरानी गुप्तचर प्रमुखको हत्याको जिम्मा इजरायलले लियो

नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो

चैतमै २३ स्थानमा बर्डफ्लु संक्रमण, एक लाख बढी कुखुरा–हाँस नष्ट

सेयर बजारमा सुनौला दिन आउँदैछन्, आत्तिनु पर्दैन : अर्थमन्त्री वाग्ले

शंकर अग्रवाल रिहा

घट्यो सेयर बजार

सरकारले २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सुविधा स्वीकृत

सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू, पेट्रोल आपूर्तिसम्बन्धी असहजताका कारण

चार दिनमा २२६ जना पक्राउ, प्रहरीको देशव्यापी अभियान जारी

डोलप्रसाद अर्याल बने प्रतिनिधिसभाको नयाँ सभामुख

राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन, अधिक तरलता व्यवस्थापनमा पहल

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित

प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्यक्रम भोलिदेखि पुनः सुरु गर्ने

परराष्ट्रमन्त्री खनालले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन सरकार सक्रिय रहेको बताए

काठमाडौँमा मदिरा सेवन गरी सवारी हाँकेका ९ जना चालक कारबाहीमा

व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ

प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाको बधाई

सभामुख डोलप्रसाद अर्याल आइतबार शपथ ग्रहण गर्ने

वैदेशिक रोजगारीको नाममा ठगी: चार जना पक्राउ, ७३ लाख रुपैयाँ ठगी खुल्यो

नुवाकोटका युवकलाई साढे ६ लाख नगदसहित ९८ ग्राम खैरो हेरोइनसहित पक्राउ

एमाले युवाहरूले नेताहरुलाई फूल दिँदै नेतृत्व परिवर्तनको आग्रह

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

काभ्रे :- हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ । कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् त कहिले अनुपम प्रकृतिमार्फत् । अब भने नेपालले सामाजिक सञ्जाल ‘टिकटक’ को उपयोग गर्दै आफ्नो कथा संसारभर सुनाउने भएको छ ।

नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले टिकटकसँग साझेदारी गरिएको जनाएको छ । यस साझेदारीले नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, पर्व–उत्सव, खानपान र साहसिक अनुभवलाई विश्वका करोडौँ डिजिटल दर्शकमाझ पु¥याउने लक्ष्य लिइएको छ ।

यहाँ आयोजित साझेदारीपत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्ड र टिकटकबीचको यो सम्झौता केवल प्रचारप्रसारको काम मात्र नभई नेपाललाई नयाँ पुस्तासम्म पुर्‍याउने अभियान भएको बताए। आजका युवाले भ्रमणको निर्णय गर्नुअघि वास्तविक कथा र अनुभव खोज्न चाहने भन्दै उनले टिकटकमार्फत उनीहरूसम्म नेपालका अद्वितीय पर्यटकीय गन्तव्यका कथा सुनाउने र देखाउने अवसरको उपयोग हुने विश्वास व्यक्त गरे।

मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा उल्लेख गर्दै यस सहकार्यमार्फत ग्रामीण समुदाय, साना व्यवसायी र स्थानीय पथप्रदर्शकलाई प्रत्यक्ष फाइदा पुग्ने बताए।‘हामीले सधैँ नेपाललाई हिमाल र अध्यात्मको देशका रूपमा चिनाइरहेका छौँ । हाल समय बदलिएको छ । डिजिटल प्लेटफर्ममा देखिने कथा नै विश्वयात्रुका लागि पहिलो प्रेरणा बन्न थालेका छन् । त्यसैले टिकटकसँगको सहकार्यले नेपाललाई डिजिटल पुस्तासम्म पुर्‍याउने बाटो खोलिदिएको छ ।’

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्‍याउन महत्त्वपूर्ण समझदारी भएको उल्लेख गरे।

सिईओ जोशीका अनुसार बोर्डले अन्तरराष्ट्रियस्तरका ‘ट्राभल कन्टेन्ट क्रिएटर’लाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ‘होमस्टे’सम्म पुर्‍याएर प्रचारप्रसार गरिने योजना सुनाए। साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत कथा सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली ‘कन्टेन्ट क्रिएटर’लाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ ।

कार्यक्रममा टिकटकका दक्षिण एसिया सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत् हरेक दिन करोडौँ मानिसले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

समझदारीमा सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन गरिने उल्लेख छ । यसबीचमा काठमाडौँमा ‘भिजिट नेपाल’ कार्यक्रम आयोजना हुनेछ र जसमा अन्तरराष्ट्रिय ‘कन्टेन्ट क्रिएटर’, सांस्कृतिक दूत र पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।

नेपाल पर्यटन बोर्ड र टिकटकको यो समझदारीले नेपाललाई नयाँ पुस्ता, नयाँ बजार र नयाँ विश्व पर्यटन सन्दर्भमा ‘डिजिटल पुल’ को काम गर्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय