बनेपा :- नेकपा माओवादी केन्द्र बनेपा नगर कमिटीको अध्यक्षमा सिताराम दाहाल सर्बसहमतिमा र्निर्बाचित भएका छन।
उपाध्यक्षमा परशुराम दाहाल, उपाध्यक्ष नरेन्द्र लामा, सचिबमा राममणि घिमिरे र कोषाध्यक्षमा लक्ष्मी बल निर्वाचित हुनु भएको छ
गत पुष २७ गते उद्घाटन भएको अधिबेशनमा प्रमुख अतिथि लिलामणी पोखरेल बिशेष अतिथी मिना तामाङको उपस्थिति थियो अधिबेशनबाट ३१ सदस्यीय नगरकमिटी सर्वसम्मत निर्वाचित भएका छन।
निर्बाचित कमिटिले आज पद तथा गोपनियताको सपथ लिएको नवनिर्बाचित अध्यक्ष सिताराम दाहालले बागमती छड्केलाइ जानकारी दिएका हुन । 


