मौद्रिक नीतिपछि नेप्से सूचक सकारात्मक सर्किट लागेर बन्द भएको छ।
बजार खुलेको पहिलो १ मिनेट ३१ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो। मौद्रिक नीतिको कारण लगानीकर्ता उत्साहित भएका हुन्

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer